१४ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको क्याविनेट...
१४ असोज, काठमाडौं । नेपाल आयल निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले...
१० असोज, नेपालगन्ज । बाँकेको खजुरा गाँउपालिकाले भोली (बिहीबार) सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डेको अवसरमा पालिका मातहतका स्वास्थ्य संस्थाको बर्थिङ सेन्टरबाहेक स्थानिय सार्वजनिक बिदा दिइएको गाँउपालिकाले जनाएको छ । खजुरा...
८ असोज, काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् । यी सम्झौता...
८ असोज, रुपन्देही । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा...
७ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन । न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको...
५ असोज, बारबर्दिया । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकामा सरसफाई अभियान संचालन गरीएको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र) बारबर्दिया नगर समितिको आयोजनामा पालिकाभित्रका सार्वजनिक स्थानहरुमा सरसफाइ गरीएको...
३ असाेज, काेहलपुर । आज बाँकेमा बिभिन्न कार्यक्रमकाे आयाेजना गरेर संविधान दिवस मनाईएकाे छ । नवाैं संविधान दिवसका अवसरमा विभिन्न संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम आयाेजना गरेका थिए । यसैबिच काेहलपुरमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम...
१ असोज, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) र विश्वकर्मा पुजा आज एकसाथ मनाईंदै छ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय...
३० भदौ, काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल,...