नेपालमा गाउँ-गाउँमा धर्म परिवर्तनको लहर चलेको गुनासो सुनिँदै आएको छ। विभिन्न प्रलोभनमा पारी हिन्दू तथा बौद्ध धर्म मान्नेहरुलाई क्रिश्चियन बनाइए पनि त्यस्तो गर्नेलाई कडा कारबाही हुन...
कोहलपुरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ कोहलपुरको आयोजनामा शनिबार बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर रेडक्रसको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ५० यूनिट बढि रगत संकलन भएको ईलेक्ट्रोनिक्स...
मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलवे इन्टरनेशनल ग्रुपको एक टोलीले शुक्रवार भेट गरी रामग्राम-लुम्बिनी-कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ । भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर...
अवैध रुपमा खाडी मुलुक जान लागेकी १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरि नेपालगन्ज फर्काइएको छ । उद्धार गरि नेपालगन्ज ल्याइएका महिलामध्ये पाँच जना साविक मध्यपश्चिम क्षेत्र अन्तरगत बाँके, दाङ, दैलेख लगायत जिल्लाका छन् । यो सँगै दिल्ली महिला...
गौशाला- भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा जानुभएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा...
राष्ट्रिय गौरवको आयोजना मध्येको एक सिक्टा सिँचाइ आयोजना बाँकेवासीकालागि खतरा बन्दै गएको छ । निकै महत्वकासाथ लिईएको उक्त परियोजना अहिले धेरैकालागि टाउको दुखाईको विषय बनेको छ । पुर्णतया निर्माण सम्पन्न नहुँदै नहरका मुख्य भागहरु भत्कने क्रम बढेपछि...
प्रदेश नं. ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले जनताको सहयोग बिना प्रहरीले एक्लै केही गर्न नसक्ने बताएका छन । बाँकेको खजुरामा रहेको ईलाका प्रहरी कार्यालय धनौलीको भवन उद्घाटन तथा हस्तानन्तरण कार्यक्रममा बोल्दै प्रहरी नायब...
एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका-४ बेलनपुरका २९ वर्षीय बेडुवाले वि.सं. २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका...
मानसरोवर पार्क निर्माणका लागि कोहलपुरमा जग्गा उपलब्ध गराईने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आईतबार भएको सर्वदलिय छलफलबाट रक्षा सामुदायिक वन तथा जनएकता महिला सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर...
बर्दियाको बबई नदीमा पानीको बहाव बढेपछि चेतावनीको घण्टी बजेको छ । भादा स्थित बबई नदीमा पानीको सतह ७ दशमलव ५१ मिटर पुगेको छ । बबई नदीमा पानीको सतह सात मिटर पुगे चेतावनीको घण्टी बजाउने गरिएको छ । अविरल वर्षाले बबई नदीको भादा नदीमा पानीको सतह ८ मिटर पुगे बर्दियाको...