टीकापुर - कैलालीको टीकापुर नगरपालिका - ९ खक्रौलामा आफूलाई सुकुम्बासी बताउने एक समूहले स्थानीयको जग्गा कब्जा गरेका छन्। स्थानीय गोविन्द श्रेष्ठको झण्डै ५ विघा जग्गामा उनीहरुले त्रिपालका...
एजेन्सी विदेश - साउदी अरबका पत्रकार जमाल खसोगीको हत्याबारे टर्कीले खुलासा गरेको छ। इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा प्रवेश गर्नेबित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको टर्कीको भनाइ छ। खसोगी मारिएपछि उनको शरीरलाई टुक्राटुक्रा पारेर नष्ट...
नयाँ दिल्ली स् भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ। १८२ मिटर अग्लो ुस्टाच्यु अफ युनिटीु को निर्माणमा भारतले २९ अर्ब ८९ करोड ९४७ अर्ब ५० करोड नेपाली रुपैयाँ०...
मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–४ मा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच विवाद बढेर गोलीकाण्ड भएपछि गाउँबाट नेकपाका युवाको भागाभाग भएको छ । नेकपाका कार्यकर्ताको गोली प्रहारबाट मंगलवार कांग्रेसका रामविलाश महतोको...
जुम्ला - सिजाँ गााउँपालिका रारा जाने पर्यटकहरुको मुलद्धारका रुपामा रहेको छ । पर्यटन बिकासका लागी सिँजा गाउपालिकाले बिभिन्न बिकासका पुर्बाधारहरु निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाँउपालिकाका प्रमुख देवल सिंह रावलले बताए । गाँउपालिका...
सुर्खेत –कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश विकास गर्न जहाँ पनि विरोध गरेर सम्भव नहुने बताएका छन् । मंगलवार जिल्ला समन्वय समिति सुर्खेतले आयोजना गरेको स्थानीय तहहरूको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई...
नेपालगञ्ज - मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी डोल्पा लगायत विभिन्न जिल्लाका यार्सा ब्यापारीहरुले कर्मचारीको मिलेमतोमा नक्कली (कमसलखालको) यार्सागुम्बा लिलामी प्रक्रियामा राखिएको दावी गरेका हुन् । जिल्ला बन कार्यालय बाँकेले सोमबार यार्साको...
कोहलपुर - कोहलपुर वडा नं. १२ रोहीनी खोलाको किनारमा वेवारिसे शब फेला परेको छ । अन्दाजी ४० देखि ४५ बर्षका एक पुरुष मृत अबस्थामा फेला परेको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म कुनै पनि बतन खुल्न नसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक...
शनिबारदेखि सरदुमकाम खलगामा जारी जिल्ला स्तरीय अन्डर–१९ फुटवल प्रतियोगिताको उपाधीका लागि आयोजक खलंगा र बाहानेको टीमले प्रतिस्पधा गर्ने भएको छ । सोमबार भएको सेमिफाईनल खेलमा खलंगाले विजुवारलाई तथा बाहानेले मरन्ठानालाई फराकिलो गोल अन्तरले हराउँदै...
हिन्दु स्वयमंसेवक संघ नेपाल, नेपालगन्जको आयोजनामा नेपालगन्जमा प्राथमिक शिक्षा वर्ग २०७५ सन्चालन गरिएको छ । सो शिक्षा वर्ग कार्तिक ९ देखि १६ गते सम्म हुने आयोजकले जानकारी दिएको छ । सो शिक्षा वर्गमा ३ जिल्ला बाँके, बर्दिया र सुर्खेत जिल्लाका ७२ जना युवाहरुको...