७ जेष्ठ २०८१, सोमबार
धादिङमा ग्यास बुलेट दुर्घटनाः २ को मृत्यु,
  • काँचुली खबर

काठमाडौं–धादिङको रोराङ गाउँपालिका ५ स्थित बिशालटारमा ग्यास बुलेट दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । काठमाडौंतर्फ आइरहेको सो बुलेट सडकबाट करीब २०० मिटर तल खस्न पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  प्रहरीका अनुसार दुर्घटनापछि ग्यास लिकेज भएको छ भने सोको नियन्त्रण प्रयास भइरहेको छ । दुर्घटनापछि अहिले राजमार्गसमेत अबरुद्ध बन्न पुगेको छ।

  • २५ कार्तिक २०७५, आईतवार १२:५४ प्रकाशित
  • Nabintech