६ जेष्ठ २०८१, आईतवार

मुख्य समाचार


नेपालगन्जमा बुधबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । देशभरका ८ बर्षदेखि १३ बर्ष उमेर समूहका बालबालिकालाई प्रशिक्षित गर्ने एन्फाको अभियान अन्तरगत नेपालगन्जमा पनि ग्रासरुट...

  • छाडा पशु चौपायाहरुको उचित संरक्षण गर्न उच्च अदालत तुलसीपुर इजलाश नेपालगञ्जले बाँकेका सबै स्थानिय तहरुलाई अन्तरिम आदेश जारी गरेको छ । छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वद्र्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वद्र्धन गर्नु पर्ने...

  • नेपालगञ्जमा बुधबारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष झैं यस पाली पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चनको अन्तिम तयारी गरिएको छ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक...

  • नेपाल एयरलाइन्सले कर्णाली जिल्लामा नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलंगा, रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगन्ज विमानस्थलमै राखेर कर्णाली...

  • कोहलपुर क्षेत्रमा क्रियाशिल लायन्स क्लबको आयोजनामा शनिबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादर रावतले रक्तदातालाई रक्तथैलि हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उदघाटन गरेका थिए । लायन्स लिडरहरु,...

  • प्युठानमा ग्रामिण कच्ची सडकको मर्मत गर्न थालिएको छ। हिन्दुहरुको महान पर्व दसैं, तिहार नजिकिएसँगै जिल्लाका अधिकाशँ स्थानिय तहले ग्रामीण कच्ची सडक मर्मतसंभार गर्न थालेका हुन। बर्षे पानीले बिगारेका कच्ची सडकहरुको मर्मत थालिएको हो। दशै अघि नै मोटरवाटोको...

  • बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा ६ जना ज्यान गएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्कीएको थियो । बिहान करिब ८ः३० बजे पूर्वपश्चिम...

  • जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ । नागरिकको सुरक्षाका लागि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी...

  • जनकपुरधाम | धनुषामा छोराले बुवालाई झाडीमा फालेर ज्यान लिएको घटना सार्वजनिक भएको छ । नगराइन नगरपालिकास्थित बेहरा गाउँका एक युवकले झाडीमा फालेर करिब ७० वर्षीय बुवा रामचन्द्र महतोको ज्यान लिएका हुन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक...

  • दाङको टरिगाउँ विमानस्थलमा पुनः हवाइसेवा सञ्चालन गर्ने तयारी गरिएको छ । नियमित उडानको तयारीका लागि मंगलवार परिक्षण उडान भएको छ । नेपाल वायुसेवा निगमको जहाजले टरिगाउँ विमान स्थलबाट नियमित हवाई सेवा दिने गरी तयारी गरेको हो । सोहि तयारी अनुसार मंगलवार...