२ जेष्ठ २०८१, बुधबार

मुख्य समाचार


बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ । बाँकेकै पुरानो होम स्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण...

  •  राप्ती नदिमा डुबेर दुई बालिकाको मृत्यू भएको छ । बाँके जिल्लाको नरैनापुर गाउपालिकाको मटेहियामा नदिमा डुबेर शुक्रबार २ बालिकाको मृत्यू भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृत्यू हुनेमा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का...

  • अन्तर्राष्ट्रिय बालिका दिवशको अवसरमा बाँकेको खजुरामा सम्बाद तथा प्रतिबद्धता कार्यक्रमको आयोजना गरिएको छ । खजुरा गाउपालिकाको आयोजना तथा राईजिंग आईडल, प्लान नेपालको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । बालिका बिरुद्ध हुने हिंसा तथा दुब्र्यवहार...

  • नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जिल्ला कार्यदल बाँकेको पहिलो बैठक बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । कार्यदल बनेपछि सम्पन्न भएको बैठकले बिभिन्न निर्णय गरेको छ । बिहिवार बसेको बैठकले कार्यालय, कार्यालय सचिव र दशैं पर्वको अवसरमा गरिने शुभकामना आदानप्रदान...

  • प्युठानमा शिक्षीकाले कुटदा एक विद्यार्थी घाईते भएका छन् । जिल्लाको बाग्दुलामा सञ्चालित भ्यालि ईङ्लिस वोर्डिङ्ग स्कुल वाग्दुलामा कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरणा केसीले कुटपिट गरि घाइते बनाएको पारिवारिक श्रोतले वताएको छ। नौवहनी...

  • सातौं अन्तरराष्ट्रिय बालिका दिवशको अवशरमा बढैयाताल गाँउपालिकाको आयोजना तथा सामाजिक सचेतना सरोकार मन्च (स्याक), आवाज, प्लान ईन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, ओरेक नेपाल र राईजिङ आईडल्सको समन्वय तथा सहकार्यमा बालिका विरुद्ध हुने हिंसा...

  • ६३ औ प्रहरी दिवस प्यूठानमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले बिहिवार खलगामा गरेको कार्यक्रममा बोल्दै मल्लरानी गाँऊपालिकाका अध्यक्ष अमरध्वज रानाले कानुनी शासनको प्रयाभुत हुने गरी काम गर्न प्रहरीलाई सुझाव दिए । ‘कतिपय घटनामा राजनीतिक...

  • चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चेक जाँचलाई कडाइका साथ लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुई पांग्रे सवारी चालकहरुको कागज पत्रमा मात्र नभई सम्भाबित दुर्घटनालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीहरुको नम्बर प्लेटमा पनि...

  • नेपालगन्जमा बुधबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । देशभरका ८ बर्षदेखि १३ बर्ष उमेर समूहका बालबालिकालाई प्रशिक्षित गर्ने एन्फाको अभियान अन्तरगत नेपालगन्जमा पनि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको हो । धम्बोझीको विशालनगरस्थित मैदानमा २...

  • छाडा पशु चौपायाहरुको उचित संरक्षण गर्न उच्च अदालत तुलसीपुर इजलाश नेपालगञ्जले बाँकेका सबै स्थानिय तहरुलाई अन्तरिम आदेश जारी गरेको छ । छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वद्र्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वद्र्धन गर्नु पर्ने...