मुख्य समाचार


फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३ शुन्य गोल अन्तरले पराजित भएको छ । कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’ मा...

  • खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २२ लाखले पहिलो मात्रा र ८ लाखभन्दा बढी नागरिकले पहिलो तथा दोस्रो खोप लगाएका हुन् । तथ्यांकमा...

  • नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका...

  • पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको...

  • विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार शुक्रबार राति ९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज...

  • अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन् । नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको...

  • प्युठानको नौबहिनी गाउँपालिका १, स्याउलिबाङमा घर भत्किएर ज्यान गुमाएका मल्ल परिवारलाई आर्थिक सहयोग गरिएको छ । पिडित परिवारलाई कोभिड विरुद्ध नागरिक अभियान प्युठानका अभियन्ता तथा नेपाल स्वतन्त्र युवा समाजका संयोजक जिबन खनालको नेतृत्वमा आर्थिक रकम...

  • मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले ६८ घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । रैनादेबी छहरा गाँउपालीका वडा न. ७ अन्तर्गत गहते, काउले, चिदिपानी, लौतपानी, सुकादमार र बल्ढेङ्ग क्षेत्रमा रहेका ६८ विपन्न घर परिवारलाई राहत स्वरुप खाद्यान्न...

  • बाँकेको कोहलपुरमा रहेको शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्थाले बिरामी र बिरामी कुररुवाहरुलाई एक दिनकालागि नि:शुल्क खाना खुवाउने भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालित भान्सा घर मार्फत सहकारीले कोरोना संक्रमित बिरामी तथा...

  • राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर बिहिवार नेपालगन्जमा रहेको नीलसागर वृद्धाश्रमलाई नगद रकम सहयोग गरेको छ । कोरोना महामारी भएको हुँदा अन्य औपचारिक कार्यक्रम नगरी वृद्धाश्रमलाई संघको तर्फबाट नगद २० हजार ५०५...