४ असार, बर्दिया । घरमा पालेको गोरुले हानेर बर्दियामा एक जनाको मृत्यु भएको छ । गोरु बिहान छुटेपछि डोरीले बाँध्न गएका ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको गोरुको...
एजेन्सी । मह एक प्राकृतिक गुलियो पदार्थ हो। ब्याक्टेरिया, ढुसी लगायतका सूक्ष्म कीटाणु चिनीजस्ता गुलियो पदार्थमा निकै फस्टाउँछन्। तर मह सितिमति बिग्रँदैन। महले त्यसरी सुक्ष्म कीटाणुलाई जित्ने क्षमताको कारण के होला ? धेरैजसो सिसीमा बन्द गरिएका खानेकुराहरूको...
१ साउन, काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत भइसक्नुपर्ने भए पनि देशभरका १२ वटा गाउँपालिकाहरूले अझै बजेट ल्याउन सकेका छैनन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै कुल ४६० गाउँपालिकामध्ये...
३१ असार, सुर्खेत । सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३...
३१ असार, काठमाण्डौं । सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनले कर्मचारी पदपूर्तिका लागि आवेदन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । टेलिभिजनले आज सूचना जारी गर्दै प्रमुख...
३० असार, दाङ । पश्चिम दाङको बबई नदिमा डुबेर दुइजना युवाको मृत्यु भएको छ । बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र बिधान केसी डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर...
२९ असार, दाङ । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङमा एक पुरुष पक्राउ परेका छन । तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भएका ३५ वर्षीय वीर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ...
२२ असार, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बाँके जिल्लाभर सर्वोत्कृष्ट नतिजा ४.० जीपीए ल्याएर टप गरेकी सृजना डि.सी.ले आफ्नो कक्षा ११ को पढाइ कोहलपुर-११ मा रहेको केएमसि (कोहलपुर मोडेल कलेज) बाट सुरू गर्ने...
२० असार, कोहलपुर । असारको मध्यसम्म बाँके जिल्लामा ४४ प्रतिशत मात्र रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म ११ प्रतिशत मात्र रोपाइँ भएको यो जिल्लामा केही दिन निरन्तर वर्षा भएपछि हालसम्म ४४.६ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक...
२० असार, काठमाडौँ । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ । समस्या समाधानका कार्य भइरहेकाले अर्को...