अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा...
बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् । ७ महिनामा विश्वका १४ वटा अग्लो हिमाल चढेर कीर्तिमानी कायम गरेका नेपाली आरोही निर्मल पुर्जाले सलमानलाई भेटेर नेपाल आउने निम्तो दिएका छन् । ‘सलमान भाइसँग भेटेर निकै आनन्द आयो, मेरो देशमा चाँडै भेटौंला,’ उनले...
गृष्मा ब्रोडकाष्टिङ्गको आयोजनामा 'स्वास्थ्य र समृद्धि' मुल नाराका साथ सन्देश मुलक मनोरञ्जन दिने उद्देश्यले गरिएको 'सप्तरंग सांगितिक कार्यक्रम' अन्तर्गतको सप्तरंगी ३ सांगितिक कार्यक्रम बिहिवार नेपालगन्जमा भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रहरी संगको...
बलिउड नायिका प्रिति जिन्टा जुम्ल्याहा सन्तानकी आमा बनेकी छिन् । प्रिति आफैंले सोसल मिडियामार्फत् यसबारे जानकारी दिएकी हुन् । प्रितिले सोसल मिडिया पोस्टमा आफ्ना दुई सन्तानको नाम पनि सार्वजनिक गरेकी छिन् । प्रितिले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा श्रीमानसँगको...
बाँकेको जानकी गाउँपालिका वडा ५, गुरुवागाउँमा यो बर्ष पनि कात्तिके पुर्णिमा मेला लाग्ने भएको छ । तर, नौटंकी नाच र अन्य डान्स कार्यक्रम भने नहुने भएको छ । हरेक बर्ष कात्तिके पुर्णिमाको अवसरमा उक्त स्थानमा तीन दिने मेला लाग्दै आइरहेको छ । यो बर्ष पनि शुक्रबारदेखि...
रक्तिम सांस्कृतिक अभियानकी चर्चित जनवादी गायिका लक्ष्मी गुरुङको निधन भएको छ । श्वासप्रश्वास र निमोनियाद्वारा पीडित गुरुङको बिहिवार रुपन्देहीको भैरहवामा निधन भएको हो । घरमै अक्सिजन लगाएर उपचार गरिरहेकी उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिन...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले बिबिध जाति, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण हुने बताएका छन । छ्ठ पर्वको अवसरमा शुभकामना सन्देश मार्फत उनले यस्तो बताएका हुन । हेर्नुस शुभकामना...
तिहारको मुख्य दिन, भाइटिका । हिन्दु नेपालीहरुले आज हर्षोल्लासपूर्वक आफ्ना दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउँदैछन । दिदीबहिनी नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुगेर टीका लगाउँछन । यमपञ्चकको पाँचौंँ दिन भाइटीकामा दिदीबहिनीले...
आज नेपाल संवत ११४२ । यो संवत प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ । नेपाल संवत् ११४२ का अवसरमा आज देशभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शंखधर...
राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले आज देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा उनीहरुले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति...