१६ चैत्र २०८०, शुक्रबार
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
  • काँचुली खबर

साउन ९, काठमाण्डौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

  • ९ श्रावण २०७९, सोमबार २१:५५ प्रकाशित
  • Nabintech