फोटो फिचर


जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका...

  • बाँकेको पर्यटकीय स्थल गाभर भ्यालीमा राष्ट्रिय धान दिवसको अवसरमा खाद्य मेला कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार गाभर भ्याली सामुदायीक होम–स्टेको आयोजनामा खाद्य मेला तथा धान दिवस कार्यक्रम सम्पन्न गरिएको हो । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य आई.पि....

  • आज नेपालभर धान दिवशमा विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । कलाकारहरु पनि धान दिवशको अवसरमा खेतमा पसेका छन् । यस्तै अहिलेकी चर्चित मोडल निरुता क्षेत्री पनि धान दिवशमा धान रोप्न खेत पसेकी छन् । उनी भक्तपुरमा एक किसानको खेतमा धान रोप्न गएकी हुन् । धान रोप्न...

  • ट्राफिक ब्यबस्थापनका लागी बुधबार नेपलगन्जको एकदमै ब्यस्त मानिने धम्बोजी चोक देखि कारकाँदो चोकसम्म नो पार्किङ्ग लेखिएका बोर्डहरु राखिएको छ । नेपालगन्ज शहरकै बढि चाप हुने स्थान भएका कारण पनि यस क्षेत्रको यातायात ब्यबस्थापनकालागी पनि सो बोर्डहरु राखिएको...

  • उपप्रधानमन्त्री एबं स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने बताउनुभएको छ ।  नेपालगन्जको समुदघाटन गदै मन्त्री यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई स्तरबृद्धि गरी शैया थप गर्न...

  • बाँकेको खजुरामा रहेको  क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या...

  • नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले ट्रकमा लुकाएको अबस्थामा २ सय १३ किलो चरेश र २ किलो २ सय ५० ग्राम अफिम बरामद गरेको छ । व्युरोले आईतबार पत्रकार सम्मेलन गर्दे डब्लुबी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा लुकाईएको चरेश र अफिम सहित भारतीय ट्रकका...

  • निति तथा कार्यक्रम संगै उपमहानगरपालीकाले २ अर्ब ४३ करोड २ ला ६३ हजारको अनुमानीत बजेट पनी प्रस्तुत गरेको छ । नेपालगन्जको भेरी प्राबिधीक शिक्षालयमा भएको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरपालीकाका नगर प्रमुख डा. धवल शंसेर...

  • बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनँैट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । ५० प्रतिशत नृत्य बाट र ५० प्रतिशत भोटिङ्गबाट छनौट गरिएको थियो...

  • शनिबार आएकाले वर्षासँगै नेपालगन्जका केहि भाग डुवानमा परेका छन् । डेढ घण्टासम्म परेकाे पारिबाट सेतुविक चाेक र आसपासको भाग पानि ताल्लिएकाे थियो । पानिकाे उचित निकास नभएपछि थाेरै वर्षा हुँदापनि उक्त स्थानमा पानि ताल्लिदै आएकाले छ ‌। वर्षेनि डुवानकाे...