२४ चैत्र, काेहलपुर । नेपाल स्वास्थ्य शिक्षा संघकाे लुम्बिनी प्रदेशकाे अध्यक्षमा दामाेदर घिमिरे चयन भएका छन । शनिबार बाँकेकाे काेहलपुरमा संघकाे १६ ओै वार्षिक साधारण सभा तथा राष्ट्रिय...
२४ चैत्र, कोहलपुर । बाँकेको कोहलपुरमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १३ भरैया बाख्लो जामुना बस्ने वर्ष ६६ का जित बहादुर पुलामी मगरको रुखबाट लडेर ज्यान गएको हो । घाँस काट्न रुखमा चढेका मगर खुट्टा फुस्किएर तल खसेको वडा...
२४ चैत्र, बर्दिया । गुलरिया नगरपालिका-७ स्थित घरबाटगाँजासहित एक ज्येष्ट नागरिकलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका ७६ वर्षीय नन्दलाल गोडियाको घरमा करिब साढे नौ किलो गाँजा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी...
२४ चैत्र, राँझा (बाँके)। बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय...
२३ चैत्र, कोहलपुर । नेपाल स्वास्थ्य शिक्षा संघ (हेन) काे केन्द्रीय साधारण सभा बाँकेकाे काेहलपुरमा हुने भएकाे छ । त्रिभुवन विश्वविद्यालय, स्वास्थ्य मन्त्रालय र गैरसरकारी संगठनहरुमा आवद्ध स्वास्थ्य तथा शिक्षा क्षेत्रका विज्ञहद्वारा २०४७ सालमा स्थापना...
२३ चैत्र, काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम...
२३ चैत्र, कोहलपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुभाष चन्द्र बोहरा लगायतका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गले बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र...
२३ चैत्र, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका...
२३ चैत्र, नेपालगन्ज । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण तथा कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अदालतमा बिहिबर भएको सुनवाईमा उच्च अदालत नेपालगन्ज इजलासका न्यायधिस टंकप्रसाद गुरुङ्ग र न्यायिधस गोविन्द...
२३ चैत्र, दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताका जोखबहादुर महराले दाबी पेश गरेका छन् । बिहीबार डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीमा...