प्रदेश नं. ५


१ मंसिर, काेहलपुर । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार...

  • ३० कात्तिक, काेहलपुर । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व मन्त्री प्रकाश ज्वालाले नेपाली कम्युनिष्ट पार्टी एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने महा अभियान भएको बताएका छन । टुट र फुटबाट कमजोर बनेको कम्युनिष्ट आन्दोलनलाई एकत्रित गर्ने एक मात्र...

  • ३० कात्तिक, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गर्दै आएको पाईएको छ । तीन जनाले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि पठनपाठन समेत अवरुद्ध हुन थालेको छ । तीन जनाले आफूलाई...

  • ३० कात्तिक, कोहलपुर । ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारका क्रममा कोहलपुर क्षेत्रमा स्थानीयले लाइन विस्तारमा अवरोध गरेका छन् । लाइन विस्तार गर्दा स्थानीयहरूलाई सुरक्षा खतरा रहेको भन्दै लाइन विस्तारमा अवरोध गरेको उनिहरुको भनाइ छ । नेपाल विद्युत्...

  • ३० कात्तिक, कोहलपुर । कोहलपुरमा शनिबार साहित्यकार कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श गरिएको छ । संस्थाका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाई उनको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको...

  • २८ कात्तिक, कोहलपुर । कोहलपुरमा निर्माण गरीएको शवदाह गृहको सार्वजनिक सुनवाइ सम्पन्न भएको छ । कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिले बिहीबार शवदाहस्थलमै सार्वजनिक सुनवाइ गरी आर्थिक विवरण सार्वजनिक गरेको हो । कोहलपुर शवदाह गृह निर्माण उपभोत्ता...

  • २६ कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेशमा सात वर्षअघि सारिएको महानगरपालिका निर्माणको योजना अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा बाँके, दाङ र रुपन्देही जिल्लामा महानगरपालिका...

  • २१ कात्तिक, नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकारहरुको शुक्रबार निःशुल्क मुटु जाँच गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व सभापति स्व. पन्नलाल गुप्ताको ९७औं जन्मजयन्तीको अवसरमा पत्रकार महासङ्घ बाँके शाखाले निःशुल्क...

  • २१ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी सस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कोहलपुरमा सम्पन्न भएको साधारणसभाको बहुउद्देश्यीय सहकारी संघ बाँकेका अध्यक्ष भुपेन्द्र प्रसाद...

  • २१ कात्तिक, कोहलपुर । मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.ले नयाँ लक्जरी बस सेवा सुरु गरेको छ । प्रालीले रकेट, तुफान, सफारी र रफ्तार जस्ता सफल लक्जरी सेवाहरूका पछि “उडान” कम्पनीको २ वटा बस भित्राएको हो । कम्पनीका अध्यक्ष विश्वराज खनालका अनुसार, ३९ सिट क्षमताको...