कोहलपुर नगरपालिका अन्तर्गत संचालित आर्थिक विकास तर्फका कार्यक्रमहरु प्रतिफल विहिन जस्तै देखिएका छन । चालु अ.व. मा कोहलपुर नगरपालिकाको नगर सभाबाट पारित झण्डै तिन दर्जन बढि त्यस्ता योजनाहरुकालागि...
तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा १० दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । स्थानिय बौद्ध धर्म...
बाँकेको डुडुवा गाउँपालिकामा आँधी हुरीले ढलेका पोल मर्मत नहुँदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधी हुरीले गाउँपालिकाको वार्ड नं. ४ र ५ मा ३० वटा विद्युत पोल ढलेका छन, भने केही भाँचिएका छन । विद्युत कार्यालयले सुस्त गतिमा पोल...
बाँकेको डुडुवा गाउपालिका वडा न. ६ हिरमिनियामा टेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बुधबार विहान साढे ११ बजे तीब्र गतिमा रहेका भे१त ५९८६ न. को टेक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया...
आयुर्वेद औषधालय कोहलपुरमा संचालन समिति गठन गरिएको छ । बिहिबार कोहलपुर नगरका प्रमुख लुट बहादुर रावतको उपस्थितीमा औषधालय संचालन तथा व्यवस्थापन समिति गठन गरिएको आयाुर्वेदका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । आयुर्वेद औषधालय केन्द्रिय विभागको निर्देशन...
गणतन्त्र दिवस मनाउने विषय पनि सरकारी पक्षको कुरा गर्ने पर्ने कर्मकाण्डी जस्तो मात्र भएको छ । नेपाली राजनिति ईतिहासमा हजारौं सहिदहरुको बलिदानी पश्चात प्राप्त गणतन्त्रलाई राज्यले नै महत्व नदिएर संघिय सरकारले सार्वजनिक बिदा समेत नदिँदा गणतन्त्र प्रेमीहरु...
पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा सहितको टोली कोहलपुर आउने भएका छन् । नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ बाँकेले आयोजना कार्यक्रममा सहभागी हुन प्रवक्ता शर्मा सहित नेपाल जेसिजका...
बाँके डान्स आईडलका लागी ५० जना प्रतिस्पर्धीहरु छनौट भए संगै एस.एम.एस भोटिङ्ग पनि सोमबार देखि २५ गते कार्यक्रमा शुरु नहुदासम्मकालागी भोटिङ्ग शुरु भएको कार्यक्रम प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । साईनिङ्ग स्टार बिद्यालयमा शनिबार तेस्रो छनौट प्रतियोगिता...
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकालाई व्यवसायिक कर नतिर्न ब्यवसायहीलाई आग्रह गरेको छ । केही दिन यता उप–महानगरपालिकाले व्यवसायीबाट लिइरहेको व्यवसायी करको सम्बन्धमा उद्योगी व्यवसायीहरुबाट गुनासो आएको भन्दै संघले आजबाट उप–महानगरपालिकालाई...
विकास निर्माणका कार्यमा भईरेहको लापरवाहीप्रति प्रदेश नम्बर ५ का साँसद आईपी खरेलले आपत्ती जनाएका छन् । सोमबार बाँकेको खजुरा र बैजनाथ गाउँपालिकामा संचालनमा रहेका बिभिन्न योजनाहरुको निरिक्षण पछि साँसद खरेलले स्थानीय तहले राम्रोसँग काम गर्न नसकेको बताए...