भेरी अञ्चल अस्पताल नेपालगन्जले मुटुको चालमा समस्या भएका बिरामीका लागि अस्थायी पेसमेकर राखेर उपचार गर्ने सेवा सुरु गरेको छ । भेरी अञ्चल अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट...
सि बि इन्टरनेसनल कन्सल्टेन्सिले अब कोहलपुरमै काठमाण्डौ स्तरिय सेवा सुबिधा प्रदान गर्दै आएको छ । बाँकेमा छोटो समयमानै आफ्नो पहिचान बनाउन सफल यस कन्सल्टेन्सिले बिदेश अध्ययन अध्यापनका लागी जाने बिद्यार्थीहरुका लागि आर्कषणको केन्द्र बिन्दुको रुपमा...
बर्दिया माछागढकी मोतीदेवी चौधरी २०६३ सालकी संविधानसभा सदस्य हुन्। उनी मुक्तकमैयाको प्रतिनिधित्व गर्दै संसद भवन छिरेकी थिइन्। उनले संविधान लेखनलगायत कानुन निर्माणमा मुक्तकमैयाको प्रतिनिधि भएर १८ महिना बिताइन्। तर, यीनै मोतीदेवी अहिले आर्थिक अभावमा...
हाई भोल्टको करेन्ट लागेर मृत्यु भएका राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका दुई परिवारको स्थानीयले सामूहिक रूपमा धान रोपाइँ गरिदिएका छन्। दुई साताअघि हाई भोल्टको करेन्ट घरमा जडान भएको विद्युत लाइनमा प्रवाह हुँदा राप्तीसोनारी गाउँपालिका-६, लक्ष्मीराजपुरका...
वडघर विप्र थारु अहिले विशेष गरि पूर्ण सरसफाइ अभियानमा व्यस्त छन् । वडघर भए पछि समुदायमा आउने हरेक समस्यालाई समाधान तिर लैजानु उनको कर्तव्य हो र लागीरहन्छन पनि तर पछिल्लो समयमा उनले जव पूर्ण सरसफाइ सम्बन्धि गाउँपालिकाको आयोजनामा जी.एस.एफ. यू.एन. हबिटाटको...
जलवायु परिवर्तन सम्वन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कृषि एवं वातावरण अनुसन्धान तथा विकास केन्द्र कोहलपुरको आयोजनामा शनिबार कार्यक्रम आयोजना गरिएको थियो । कोहलपुर नगरपालिका सबै वडा अध्यक्षहरु, कोहलपुर...
‘समुदायको विवाद समुदायमा नै समाधान गरौ, समदायमा दिगो शान्ति स्थापना गरौ’ भन्ने मुल नाराका साथ सुरु भएको मेलमिलाप सम्वन्धि ३ दिने पुनर्ताजगी तालिम शनिवार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर नगरपालिकाका १५ वटै वडामा रहेका मेलमिलापकर्ताहरुलाई...
जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेका ६३ गाउँ बाढीप–हिरोको उच्च जोखिममा रहेको जनाएको छ । बाढी–पहिरोबाट हुनसक्ने विनाशलाई कम गर्न समितिले उद्धार, खोजतलास, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक योजनासमेत तयार गरिसकेको छ । विपद्मा परेकाको सहयोगका...
अर्घाखाँची जिल्ला साविक ढाकावाङ गा.वि.स. हाल भुमेकास्थान नगरपालीका वडा न. १ का ६ वर्षिय वालक विशेष वेल्वासे अनौठो रोगबाट ग्रसित छन । २ वर्ष अघि सामान्य संक्रमण (Infection) बाट बिग्रिएको खटिराले हाल असामान्य रुप लिएपछि बालकको स्वास्थ्य स्थीति नाजुक बन्दै गएको...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बृहत रक्तदान सम्पन्न भएको छ । नेपाल गोजुरियो कराते डोजाङ्ग जिल्ला कार्य समिति बाँकेको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा करिब १ सय २५ जनाले रक्तदान गरेका थिए । दुर्गम जिल्लाबाट आउने विरामीहरुका...