प्रदेश नं. ५


५ नं. प्रदेशकी कृषि, सहकारी तथा भुमी ब्यवस्थापन मन्त्री आरती पौडेललाई बधाई तथा स्वागत गरिएको छ । वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरले मंगलबार एक कार्यक्रमको आयोजना गरि मन्त्री...

  • बाँके जिल्लामा सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या बर्षेनी बढेको भएता पनि सडमा यत्रतत्र छरिएर रहेका चौपाएको संख्यामा पनि बृद्धि हुदै गएको छ । आर्थिक बर्ष २०७४–७५ मा २४ चौपायको सडक दुर्घटनामा मृत्यु भएको छ भने ६ वटा चौपाय घाइते छन । सम्बन्धित सरोकारवाला...

  • जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले यस वर्ष सडक दुर्घटनामा ३८ जनाको मृत्यु भएको जनाएको छ । त्यस मध्ये २६ पुरुष, ७ महिला र बालक ५ छन् ।  बढ्दो सवारी चाप, चालकको लापरवाही मादक पदार्थ सेवन गरेर...

  • जिल्ला शिक्षा अधिकारी तथा हालका शिक्षा विकास समन्यव इकाई कपिलवस्तुका प्रमुख सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । शिक्षकको सरुवा मिलाउने गरी घुस लिएका पराजुली अख्तियारको टोलीवाट पक्राउ परेका हुन् । पराजुलीले शिक्षकसंग...

  • सुटका पारखीहरुकालागि बाँकेको कोहलपुरमा सुट क्लव सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा सञ्चालनमा आएको सो सुट क्लवको नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले रिबन काटेर उद्घाटन गरे । नेपाली पोषाकको रुपमा रहेको दौरा सुरवालको लागि...

  • जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका २६ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...

  •   कोहलपुर–१० कालिकानगरमा झुण्डिएको अवस्थामा एक बालिकाको शब भेटिएको छ । सोमबार दिनको २ः२५ बजे आफै घरभित्रको पङ्खामा झुण्डिएको अवस्थामा पुजा रावत (नाम परिवर्तन) को शब भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । १५ वर्षिया रावतले आत्महत्या गरेको...

  • १ थान बारबोर बन्दुकसहित प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिकाबाट २ जनालाई पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलिले आइतबार साझ घरमा लुकाइराखेको अवस्थामा १ थान बन्दुक सहित २ जनालाई नियन्त्रणमा लिएको हो । ब्यूरोका...

  • कोहलपुर नगरपालिका-११ स्थित एनटिभि रोडमा रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सोमबार स्पेल्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका-११ कि अपेक्षा शर्माको मृत्यु भएको हो । विद्यालय बिदा भएको मौका छोपी साथीहरुसँगै...

  • तमु ह्युल छोंज धिं कोहलपुर ईकाई समिती बांकेको ९औ साधारण भेला आइतबार सम्पन्न भएको छ । कार्यक्रम समितिका अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षता र प्रदेश न। ५ का प्रमुख चेत बहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  ९औ साधारण भेलामा ईकाई सचिव खड्ग...