प्रदेश नं. ५


५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. (सोनाम) ले बाँके जिल्ला स्थित मातहतका कार्यालयहरुको निरीक्षण तथा अनुगमन गरेका छन । अनुगमनका क्रममा जिल्ला प्रशासन...

  • नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयरको दुई धार देखिदा किचलो सुरु भएको छ । मेयरले गरेको निर्णय विरुद्ध उपमेयर लगाएत काँग्रेस निकट कार्यापालिका सदस्य उभिदा किचलो भएको हो । नेपालगन्ज उपमहानगरपालिकामा महाशाखा स्थापना नगर्ने मेयरको निर्णयविरुद्धमा...

  • नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरलाई ५ नं. प्रदेशको आधिकारीक सरकारी टेलिभिजनका रुपमा विकास गरिने भएको छ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको...

  • राष्ट्रिय गौरवको आयोजना मध्येको एक सिक्टा सिँचाइ आयोजना बाँकेवासीकालागि खतरा बन्दै गएको छ । निकै महत्वकासाथ लिईएको उक्त परियोजना अहिले धेरैकालागि टाउको दुखाईको विषय बनेको छ । पुर्णतया निर्माण सम्पन्न नहुँदै नहरका मुख्य भागहरु भत्कने क्रम बढेपछि...

  • नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा सिसि टिभी क्यामरा जडान गरिएको छ ।  नेपालगन्जको १६ स्थानमा ५६ वटा सिसि टिभी जडान गरि नेपालगन्जका नागरिकहरुलाई सुरक्षित महशुस गराउन सिसि टिभी क्यामरा जडान गरिएको हो । औद्योगिक शहरको रुपमा रहेको नेपालगन्जलाई...

  • प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री...

  • मानसरोवर पार्क निर्माणका लागि कोहलपुरमा जग्गा उपलब्ध गराईने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आईतबार भएको सर्वदलिय छलफलबाट रक्षा सामुदायिक वन तथा जनएकता महिला सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर...

  • बर्दियाको बबई नदीमा पानीको बहाव बढेपछि चेतावनीको घण्टी बजेको छ । भादा स्थित बबई नदीमा पानीको सतह ७ दशमलव ५१ मिटर पुगेको छ । बबई नदीमा पानीको सतह सात मिटर पुगे चेतावनीको घण्टी बजाउने गरिएको छ । अविरल वर्षाले बबई नदीको भादा नदीमा पानीको सतह ८ मिटर पुगे बर्दियाको...

  • अबिरल परेको बर्षातका कारण नेपालगन्ज उपमहानगरपालीकाका अधिकांस क्षेत्र डुवानमा परेका छन । निरन्तरको बर्षाका कारण नेपालगन्जको मुख्य बजार न्युरोड, घरबारीटोल, सेतुबिक चोक, त्रिबेणीमोड, गणेशपुर बाँके गाउँ लगाएतका स्थान डुवानमा परेका हुन । मुख्य बजार संगै...

  • कोहलपुर - कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयलाई काँग्रेसीकरण गर्न खोजिएको आरोप लागेको छ । १७ औं वार्षिक साधारण सभा तथा अधिवेशन भई रहदा निर्णय नगरिकनै १ सय ५० जना साधारण सदस्य थप गरि बर्तमान कार्यसमितीले काँग्रेसीकरण गर्न खोजेको पुस्तकालयका...