प्रदेश नं. ५


कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय विवादित बनेको छ । शनिबार १७ औं वार्षिक साधारण सभाको तयारीमा रहेको पुस्तकालयले अपारदर्शि ढंगले सदस्यता वितरण गरेको भन्दै पुस्तकालयका...

  • ५ नं. प्रदेशकी साँसद पार्बती पुन गहतराज ‘ऊषा’ ले आप्mनो निर्वाचन क्षेत्रको अनुगमन गरेकी छन । शुक्रबार गृहजिल्ला आएकी साँसद पुनले बाँके निर्वाचन क्षेत्र नं. २ को बाढी तथा डुबान प्रभावित क्षेत्रको निरिक्षण गरेकी हुन । डुढुवा गाँउपालिकाको डुढुवा नालाका...

  • प्रदेश ५ का कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रि आरती पौडेलले शुक्रबार बाँकेको खजुरा गाउँपालिकामा रहेका कृषि फार्महरुको निरीक्षण सगै किसान र जनप्रतिनिधि सगँ अन्तरक्रिया गरेकी छन । मन्त्रि पौडेलले खजुरामा रहेको कुखुरा विकास फर्म, लालबहादुर सुनारले...

  • नेपालगन्जमा नयाँ कान्जीहाउस निर्माणका लागि बिनियोजन गरिएको २५ लाख रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७४|०७५ मा नेपालगन्ज उप-महानगरपालिकाले कान्जी हाउस निर्माणका लागि विनियोजन गरेको २५ लाख रुपैयाँ फ्रिज भएको हो । कान्जी हाउस निर्माणका लागि जग्गाको...

  • बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । दिल्लीका जगतले...

  • प्रदेश नं. ५ की साँसद कृष्णा के.सी. नमुनाका पिता चन्द्र बहादुर खत्रीकोे श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । स्व. खत्रीको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिहिबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । श्रद्धाञ्जली सभामा सहभागी हुन बाँकेको ढकेरी...

  • वागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका विद्यार्थी संगठनहरुले सहायक क्याम्पस प्रमुखको राजिनामा माग गरेका छन । क्याम्पसमा संचालन भईरहेको स्नातक तहको परिक्षामा सिट प्लानिङको विषयलाई लिएर सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारीले विद्यार्थी...

  • कोहलपुर नगरपालिका-४ गप्फारपुरमा पटके रोगका कारण एकैदिन ३ वटा पशुचौपायाको मृत्यु भएको छ । अज्ञात रोगका कारण एकैदिन १ भौंसी र २ गोरुको मृत्यु भएपछि गप्फारपुरका स्थानियहरु चिन्तित भएका थिए । स्थानिय रमजान अलि डेडेवाले पालेका चौपायाको मृत्यु भएपछि पशु...

  • बर्दिया जिल्लाको बासगढी नगरपालिकामा कुनै पनि जनावर बाटोमा छाडेमा कानुनी कार्यवाही गरिने भएको छ ।बासगढी नगरपालिकाले आज एक विज्ञप्ति निकाली नगरपालिका भित्रको कुनै पनि सडकमा चौपाया छाडेमा कार्यवाही गरिने जनाएको छ । यसरी चौपाया छाडा छोड्नाले दुर्घटना...

  • प्रदेश नं. ५ मा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४र७५ मा मात्र पाँच नम्बर प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको लगानी उद्योग क्षेत्रमा भएको छ । आर्थिक वर्ष...