९ पुष, बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा १० बैदीमा रहेको फेनापति सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट...
८ पुष, कोहलपुर । कोहलपुर क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कोहलपुर महोत्सव-२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । वि.सं. २०६५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको महोत्सव सातौँ शृंखलाका...
५ पुष, कोहलपुर । कोहलपुर महोत्सव-२०८२ लाई भव्य रुपमा सफल बनाउन कोहलपुर नगरपालिकाका १५ वटै वडाका वडाध्यक्षहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न छलफल कार्यक्रममा बोल्दै वडाध्यक्षहरूले महोत्सवलाई...
२ पुष, कोहलपुर । कृषि, पर्यटन तथा औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी तीव्र पारिएको छ । “दिगो विकासको उत्सव” भन्ने नारासहित सञ्चालन हुने महोत्सवलाई सभ्य, भव्य र सफल बनाउन आयोजक समिति सक्रिय रूपमा जुटेको...
१ पुष, कोहलपुर । बाँके इसाई समाजद्वारा काेहलपुरमा ख्रिष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम आयाेजना गर्ने भएकाे छ । कार्यक्रमको तयारीबारे जानकारी दिन बुधबार कोहलपुरमा क्रियाशील पत्रकारहरूसँगकाे छलफलमा कार्यक्रमकाे तयारी पूरा भएकाे जानकारी दिईएकाे...
१ पुष, काेहलपुर । नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्कबाट २६ वर्षीय अनिल थारुलाई प्रहरीले पक्राउ गरेको...
२९ मंसिर, नेपालगन्ज । प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु. एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र एक हजार नेपालीका एक सय थानसहित सुनिलकुमार...
२५ मंसिर, नेपालगन्ज । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ कम्युनिष्ट दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको बताएका छन । नेकपा बाँकेले बिहीबार नेपालगन्जस्थित त्रिभुवन...
२४ मंसिर, कोहलपुर । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडीबुटी टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो । बाजुराबाट नेपालगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा सु.प.प्र. ०१-००१ क २१७४...
२४ मंसिर, नेपालगन्ज । कर्णाली विकास बैङ्कको पुनर्संरचनासहित बैङ्कलाई पुनः सञ्चालन गर्ने गरी नेपाल राष्ट्र बैङ्कले महत्वपूर्ण निर्णय गरेर कार्यान्वयन सुरु गरेको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको सो बैङ्कका निक्षेपकर्तालाई बचत फिर्ता गर्न...