बाँकेको राप्तीसोनारीस्थित कुसुमका स्थानियहरुले विद्युत्तको उपभोग गर्न पाउने भएका छन । सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामिण विद्युतिकरण अन्तर्गत विद्युत विस्तार...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौ) बाँकेको २० औं जिल्ला सम्मेलन भव्यका साथ सम्पन्न भएको छ । २० औं जिल्ला सम्मेलनबाट नवराज चन्दको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा माधव रिजाल, सचिवमा राजु चौधरी,...
राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या एक हजार एक सय १५ विद्यार्थी छ। त्यस्तै जीपीए ३ देखि ३.६० ल्याउने...
प्रहरीले बाँकेको नेपालगन्जमा १७ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले शनिबार १७ सय लिटर घरेलु मदिरा र ७ किलो मदिरा बनाउने औषधी समेत नष्ट गरेको हो । नेपालगन्ज उप–महानगरपालिका २ को दैलेखी बगांला आसपासमा रहेका विभिन्न घरबाट...
कोहलपुर क्षेत्रमा क्रियाशिल लायन्स क्लबको आयोजनामा शनिबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादर रावतले रक्तदातालाई रक्तथैलि हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उदघाटन गरेका थिए । लायन्स लिडरहरु,...
यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका चिकित्सक डेनिस मुकवेगी र इराककी कुर्दिस मानवाधिकारवादी नादिया मुरादलाई प्रदान गरिने भएको छ । नर्वेका पुरस्कार प्रदान गर्ने समितिले मुकवेगीले युद्धका समयमा यौन हिंसा पीडितका जीवन जोगाउनका लागि निर्वाह गरेको...
राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्बन्धित वडा कार्यालयका लागि शुक्रबार चेक तयार गरिसकेको अध्यक्ष लाहुराम...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) को प्युठान जिल्ला अध्यक्षमा चोपलाल विक सर्वसम्मत चयन भएका छन् । शैक्षिक, व्यपारिकरण, सामाजिक विकृति र संघियताका विरुद्ध हाम्रो आन्दोलन, सर्वसुलभ र व्यवहारिक शिक्षाको पक्षमा १८ औँ जिल्ला सम्मेलन...
प्युठानमा ग्रामिण कच्ची सडकको मर्मत गर्न थालिएको छ। हिन्दुहरुको महान पर्व दसैं, तिहार नजिकिएसँगै जिल्लाका अधिकाशँ स्थानिय तहले ग्रामीण कच्ची सडक मर्मतसंभार गर्न थालेका हुन। बर्षे पानीले बिगारेका कच्ची सडकहरुको मर्मत थालिएको हो। दशै अघि नै मोटरवाटोको...
बाँकेको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आर्थिक मेरुदण्डको रुपमा रहेका सहकारीमा पादर्शिताको खाँचो रहेको औल्याएका छन् । खजुराको कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै प्रमुख कक्षपतिले...