प्रदेश नं. ५


लामो समयपछि कोहलपुरमा ठुलो सँख्यामा कोरोना संक्रमण देखिएको छ । बाँकेका दुई वटा ल्यावमा गरीएको परिक्षणमा कोहलपुरका १२ सहित बाँकेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९...

  • नेपाल तेक्वान्दो संघ बाँकेको अध्यक्षमा प्रकाश लामिछाने चयन भएका छन । संघको मंगलबार कोहलपुरमा सम्पन्न तेस्रो अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सरोज उप्रेती, सचिवमा जंगविर चौधरी र कोषाध्यक्षमा तिर्थ बहादुर...

  • बाँकेको कोहलपुर नगरपालिका १ कौशिलानगरमा रहेको श्री कृष्ण माध्यामिक विद्यालयले यस वर्ष देखि ११ कक्षासम्म संचालनको अनुमती पाएको छ । बिगतमा एसएलसि र एसईईमा लगातार ३ वर्ष उत्कृष्ट नतिजा ल्याएर जिल्लाकै उत्कृष्ट विधालय बनेको कृष्ण माविले ११ कक्षा संचालनको...

  • विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले राप्तीसोनारी गाँउपालिका कार्यालयमा एक घण्टा धर्ना दिएको छ । मंगलबार पार्टीका बाँके जिल्ला संयोजक अनिलको नेतृत्वमा गाँउपालिका कार्यालयको गेटमा एक घण्टा घर्ना गरीएको हो । राप्तीसोनारी गाँउपालिका अन्तर्गत...

  • नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुसेन्स खरीदकालागि सगरमाथा ईन्सुरेन्सले १ लाख रुपैयाँ नगद सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै ईन्सुरेन्सले महासंघलाई नगद सहयोग गरेको हो । मंगलबार महासंघको कार्यालयमै पुगेर सगरमाथा ईन्सुरेन्सका क्षेत्रीय...

  • बाँकेको खजुरामा रहेको कृषि हाट बजारमा अज्ञात समुहले आगो लगाइदिएको छ । गएराति हाट बजारको कार्यालय कोठामा प्रवेस गरि आगो लगाइदिएको वागेश्वरी बहुउद्धेशिय कृषि बजार सहकारी सस्थाका अध्यक्ष कमला न्यौपानेले जानकारी दिईन । सहकारीको भवनको ताला फोडेर अज्ञात...

  • बाँकेको कोहलपुरमा चोरीको घटनाले ब्यापकता पाएको छ । श्रृङ्खलावद्ध रुपमा कोहलपुर क्षेत्रबाट मोटरसाइकल चोरी हुने क्रम रोकिएको छैन । जसले गर्दा कोहलपुर प्रहरीलाई थप चुनौती थपिएको छ । मंगलबार इलाका प्रहरी कार्यालयको छेउबाट पुन मोटरसाइकल चोरी भएको छ । मंगलबार...

  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) र जिल्ला शिक्षा समन्वय इकाई बाँके बिच शैक्षिक क्षेत्रमा सुधारको सम्वन्धमा १६ बुदे सहमति भएको छ । जिल्लाको शिक्षा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको लागी अखिल (क्रान्तिकारी)...

  • बाँकेमा सडक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । सोमबार बिहान राप्तीसोनारी गाँउपालिका १ गाभरमा मालबहाक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो । पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु६प १८२२ नम्बरको...

  • नेपालगञ्ज-६ फुलटेक्रास्थित फुलटेक्रा मावि (प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय)ले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको...