मध्यपश्चिम जनसेवा यातायात प्रालीको अध्यक्षमा विश्वराज खनाल पुनः निर्वाचित भएका छ्न । शनिबार कोहलपुरमा सम्पन्न प्रालीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट खनाल अध्यक्षमा...
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको 'सामुदायिक भवन'को उद्घाटन गरिएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज 'अथक'ले शनिबार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका हुन । स्थानीय विकास पुर्वाधार साझेदारी...
बाँके प्रहरीले ठुलो परिमाणमा सुन बरामद गरेको जनाएको छ । शुक्रबार अबेर राती पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बाँकेले राँझा विमानस्थलबाट सुन सहित २ जनालाई पक्राउ गरेको जनाएको हो । शुक्रबार दिउँसो सवा ३ वजे श्री एयरको विमानबाट नेपालगन्ज झरेका...
बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थलबाट ४ किलो सुन सहित २ जना पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार दिउसो सवा ३ बजे श्री एयरको विमानबाट काठमाण्डौं देखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरंगका वुद्धिमान खाती...
नेपाल डेन्टल एशोसिएसन बाँके शाखाले नयाँ नेतृत्व पाएको छ । डा. विश्वनाथ चौधरीको नेतृत्वमा शाखाको नयाँ समिती चयन गरीएको हो । समितिको उपाध्यक्षमा डा. प्रतीक श्रेष्ठ, महासचिवमा डा. दिलबहादुर सत्याल र सहसचिवमा आर्सद रसिद चयन भएका छन । अघिल्लो कार्यासमितिमा...
लुम्बिनी प्रदेशका मन्त्रीहरुको थप जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन भएको हो । जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री...
प्राकृतिक कुचिकारको उपमा पाएको गिद्ध पन्छि प्रजाती अन्तर्गत पर्दछ । आजभन्दा २० वर्ष पहिले विश्वका अधिकाशं देशमा पाईने यो पन्छि पछिल्लो केही दशक यता विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ । छोटो समयमै ठुलो मात्रामा गिद्धको सँख्यामा कमि आएपछि विश्वमै...
कोरोना महामारीको तेस्रो लहरको संभावनालाई ध्यानमा राखेर विभिन्न तयारीमा जुटेका बाँकेका स्थानीय तह र अस्पताललाई झन सक्षम बनाउन विभिन्न करिब १४ लाख रुपियाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । प्लान इन्टरनेसनल नेपालले बाँके युनेस्को क्लबमार्फत भेरी...
बाँकेको राप्तीसोनारी गाँउपालिका टुक्रिएको छ । त्यसैगरी खजुरा गाँउपालिका नगरपालिकामा स्तरोन्नती भएको छ । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती...
बाँकेमा विद्यालय संचालन गर्ने बाटो खुलेको छ । कोरोना महामारीसँगै बन्द भएका विदालयहरु खोल्न जिल्ला प्रकाशसन कार्यालय बाँके सकारात्मक देखिएको छ । यद्यपी विद्यालय खोल्न चाहेको खण्डमा स्थानिय तहहरुले जिल्ला कोभिड ब्यवस्थापन समितिसँग समन्वय गर्नुपर्ने...