प्रदेश नं. ५


सशस्त्र प्रहरीको नम्बर ३० गण हे. क्वा. बागेश्वरी नेपालगन्जले पछिल्लो समयमा अबैध रुपमा चोरी पैठारी तथा निकासी गरी ओसारपसार गरिदै आएका विभिन्न अबैध मालसामानहरु धमाधम पक्राउ गर्दै आएको...

  • नेपालका नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । यही पुस १६ गते उक्त महाधिवेशन नेपालगन्जमा गर्न लागिएको नेवाः देयः दबू बाँकेले जनाएको छ । नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण,...

  • ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले लागूऔषध ब्राउन सुगरसहित शुक्रबार तुलसीपुरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, टिक्रापातुबाट ब्राउन सुगर खरिदबिक्री गरिरहेको अवस्थामा प्रहरीले तुलसीपुर - ५ का २६ बर्षिय नवराज...

  • गृष्मा ब्रोडकाष्टिङ्गको आयोजनामा 'स्वास्थ्य र समृद्धि' मुल नाराका साथ सन्देश मुलक मनोरञ्जन दिने उद्देश्यले गरिएको 'सप्तरंग सांगितिक कार्यक्रम' अन्तर्गतको सप्तरंगी ३ सांगितिक कार्यक्रम बिहिवार नेपालगन्जमा भव्यरुपमा सम्पन्न भएको छ । नेपाल प्रहरी संगको...

  • नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष अझैसम्म कोहि नबनेको माओवादी केन्द्र बाँके संयोजक तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले जानकारी दिएका छन । माओवादीले प्रदेश अध्यक्ष बनाइसकेको भनेर विभिन्न मिडियामा आएका समाचारहरु निराधार र प्रायोजित...

  • सशस्त्र प्रहरीले पछिल्लो समयमा भारतबाट भन्सार छलि अबैध रुपमा नेपाल भित्र्याइएका विभिन्न सामानहरु बरामद गरिरहएको छ । अबैध सामानहरु समात्न सशस्त्र प्रहरी सक्रिय देखिएको छ । सशस्त्र प्रहरीले बिहिवार मात्र बाँकेको खजुराबाट ठूलो मात्रामा भारतको विभिन्न...

  • नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ । उप–महानगरपालिकाका...

  • नेकमा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिमा २१७ जना सदस्य निर्बिरोध निर्वाचित भएका छन् । प्रदेश राजधानी देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा भएको प्रदेश सम्मेलनको बन्दसत्रबाट २१७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो । प्रदेश...

  • युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले दाङमा रहेका खेल पुर्वाधारकाे निरिक्षण गरेका छन । दुई दिने जिल्ला भ्रमणकालागि दाङ पुगेका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूकाे निरिक्षण गरेका हुन । राष्ट्रिय खेलकुद परिषदकाे...

  • सशस्त्र प्रहरी बलको टोलीले सोमबार बाँकेबाट ठुलो परिमाणमा लेडिज 'ब्रा' बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी गण बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा  खटिएको टोलीले बाँकेको जानकी गाउँपालिकास्थित खजुराखुर्दबाट...