भाद्र १५, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक...
भाद्र १३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन । लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरिक्षण गरेका हुन । लामो...
भाद्र १३ कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन । पछिल्लो गतिविधि बारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण...
भाद्र १२, कोहलपुर । बाँकेको कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गरीएको छ । आईतबार भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले संयुक्त रूपमा नापी तथा मालपोत शाखा कार्यालय कोहलपुरको...
भाद्र १२, कोहलपुर । बाँकेमा पहिलो पटक नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन हुने भएका छन । आईतबार भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन गर्ने...
भाद्र ११, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरीएको बताएका छन । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि...
भाद्र ११, काेहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेकाे राप्तीसोनारी ८ बालापुरमा सिचाईकालागि निर्माण गरीएकाे डिप ट्युवेलकाे उद्घाटन गरेका छन । शुक्रबार गृहजिल्ला बाँके आएका मन्त्री अथकले १ कराेड लागतमा निर्माण गरीएकाे डिप ट्युवेलकाे...
भाद्र १०, काेहलपुर । हेभी इक्विपमेन्ट ब्यवसायी संघ बाँकेकाे अध्यक्षमा संगम शाह चयन भएका छन । शुक्रबार बैजनाथ गाँउपालिकाकाे गाभरमा सम्पन्न संघकाे तेस्राे साधारण सभा तथा छैठौं अधिवेशनले शाहकाे नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेकाे हाे । नयाँ समितिकाे...
भाद्र १०, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले शुक्रवार नेपालगञ्जस्थित आफ्नै भवनमा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको तीज कार्यक्रममा सहभागीहरुले हिन्दु नारीहरुको...
भाद्र १०, काेहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले समृद्ध नेपाल बनाउनका लागि उन्नत विकासकाे सवलिकरण गर्न आवश्यक रहेकाे बताए । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेकाे तेस्राे साधारण सभा तथा छैठौं अधिवेशनकाे उद्घाटन गर्दै मन्त्री अथकले...