प्रदेश नं. ५


जेठ ११ काठमाण्डौं । बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट नेपालगञ्ज आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका...

  • जेठ ११, कोहलपुर / कोहलपुर नेपालगन्ज सडकखण्डको पिपलचौतारा नजिकै ट्रकले अटोलाई ठक्कर दिदा एकको मृत्यु भएको छ । बुधबार दिउँसो कोहलपुर पिपलचौतारा नजिकै यूपी ३२ डी एन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट...

  • जेठ ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण पेश गर्न निर्देशन दिएका छन् । दलको कार्यकारिणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई दल त्याग गरी...

  • जेठ ११, कोहलपुर । बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन प्रक्रिया सुरु भएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले...

  • जेठ ११ , कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । उनी...

  • जेठ ७, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे १५ मध्ये १० वटा वडाकाे मतगणना सकिएकाे छ । शनिबार बिहान ७ बजेसम्मकाे रिपाेर्ट अनुसार १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ वडाकाे ३१ हजार ५०४ मत गणना सकिएकाे हाे । जसमध्ये नेपाली काँग्रेसले लिड गरिरहेकाे छ । नेपाली...

  • जेठ ६, काेहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्र कुमार शाह विजयी भएका छन । शाह आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै १६६९ मत ल्याएर विजयी भएका हुन । उनी नेपाली कांग्रेसका कोहलपुर नगर सभापति पनि हुन । उक्त वडाका...

  • जेठ ६ नेपालगन्ज । नेपालगन्ज उपमहानगरमा अघिल्लो निर्वाचनमा राप्रपाले थामेको विरासत गठबन्धनले खोसेको छ । सुरुवाती गणनाबाटै अग्रता लिएका गठबन्धनबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्ट नेपालगन्ज उपमहानगरको मेयर पदमा विजयी भएका छन् । उनले २३४६० मत ल्याएर...

  • जेठ ५, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघकाे अगुवाइमा नेपालगन्जकाे विद्युत समस्याका बारेमा शुक्रबार ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली सहितकाे टाेलिले जथाभावी विद्युत काट्ने समस्या तत्काल अन्त्य...

  • जेठ ५ बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी विजयी भएका छन् । एमालेका बर्दिया जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै त्रिपाठी अध्यक्ष पदमा विजयी भएका हुन् । बढैयातालमा त्रिपाठी...