प्रदेश नं. ५


२१ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय निर्माण कार्य सुरु भएको छ । कोहलपुर नगरपालिका २ शिवमन्दिर नजिकै करिब ४ कठ्ठा जग्गामा...

  • २१ बैशाख, नेपालगन्ज । विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा चामल बोकेका तिन वटा कन्टेनर रोकिएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउनका लागि विश्व खाद्य कार्यक्रमले ल्याएको उक्त चामल...

  • २१ बैशाख, काठमाण्डौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, रायमाझीलाई बिहीबार बिहान भैरहवाबाट नियन्त्रणमा...

  • २० बैशाख, कोहलपुर । व्यवसायिक हकहित संरक्षण समिति कोहलपुरले घरभाडा छुट लगाएतको माग राखेर आज कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठ र सचिव तिलक सिंह कार्कीको हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र नगर प्रमुख...

  • १८ बैशाख, कोहलपुर । बैजनाथ गाउँपालिकाले आफु अनुकुलका व्यक्तिलाई नदीजन्य पर्दाथ उत्खनन् गर्न दिने तयारी गरेको भन्दै स्थानीयले विरोध जनाएका छन । बिना टेन्डर आफू अनुकुलका मानिसलाई अमानतका नाममा मान खोला दोहन गर्न दिने तयारी भई रहेको भन्दै बैजनाथ २ का स्थानीयले...

  • १८ वैशाख, बुटवल । १३औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिमा लुम्बिनी प्रदेशले ह्याट्रिक गरेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो । लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण...

  • १६ बैशाख, नेपालगन्ज । प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको छ । “समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म” भन्ने मुल नाराका साथ प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि...

  • १५ बैशाख, नेपालगन्ज । नेपालगञ्जको जमुनाहा नाकामा शुक्रबार पाँच जनामा कोरोना पुष्टि भएको छ । भारतको विभिन्न ठाउँबाट आएका पाँच जना नेपालीमा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए । नाकामा...

  • १५ बैशाख, कोहलपुर । कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाले लामो समयपछि वार्षिक साधारण सभा गर्ने भएको.छ । हरेक ५ वर्षमा संस्थाको नियमीत साधारणसभा गर्नुपर्नेमा ब्यवस्था छ । तर बिबिध कारणले ७ वर्षसम्म साधारणसभा गर्न नसकेको संस्थाले आगामी जेठ...

  • १४, बैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीयदलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज अपरान्ह चाैधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सरकार गठनका लागि सत्ता-गठबन्धनले...