१० साउन, काेहलपुर । कोहलपुरकी नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत हुन् । उमेरले भर्खरै ३९ वर्ष टेकेकी वली अनुभवले खरीएकी सक्षम महिला नेतृ हुन । २०७४ सालको पहिलो स्थानिय तह...
९ साउन, कोहलपुर । बाँकेको कोहललपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा संचारग्राम बनाउने प्रतिवद्धता जनाएका छन् । कोहलपुरका पत्रकारहरुसँग मंगलबार अन्तरक्रिया गर्दै नगरप्रमुख आचार्यले पत्रकारहरुको बृहत भेलाबाट निर्णय भई आएको...
९ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीका विद्यार्थीमाझ ट्राफिक सचेतना कार्यक्रम संचालन गरीएको छ । कोहलपुर नगरपालिका १० मा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियमहरुका बारेमा जानकारी दिनुकासाथै बालबालिका...
९ साउन, कोहलपुर । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर ५.४५ मिटर माथि पुगेकाले नदी आसपासका...
९ साउन, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ । तीन वर्षदेखिको पहल र प्रयासपछि सोमबार राति उक्त मेसिन भेरी अस्पतालमा आइपुगेको हो । विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रिटि एमआरआइ मेसिन नेपालगञ्ज आइपुगेको जानकारी...
९ साउन, काेहलपुर । कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरु उपभोक्ताको घरदैलोमा पुगेका छन । खानेपानी संस्थाभित्र आर्थिक सुशासन कायम गर्ने, आम कोहलपुर बासिलाई...
८ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । कोहलपुर नगरपालिका वडा नं. १ मा सोमबार खानेपानी उपभोक्ताहरुसँग...
८ साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका छन । खानेपानी संस्था आर्थिक सुशासन कायम गर्ने, आम कोहलपुर बासिलाई...
७ साउन, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । मञ्चकाे पाँचौ स्थापना दिवसकाे अवसरमा काेहलपुरमा आयाेजित रक्तदान कार्यक्रममा ४५ प्वाइन्ट रगत संकलन भएकाे छ । काेहलपुर नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख...
भारतीय सीमासँग जोडिएको बाँकेको खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछ । भारतीय सीमानजिक रहेको यो पालिकामा पूर्वसैनिकहरूको ठुलो बस्ती छ । खजुरा बाँकेको...