बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदका उम्मेद्वार बिर बहादुर बिष्ट को हुन्...
साउन १२ गते अर्थात भोलि कोहलपुर बृहत्त शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन हुँदैछ । झण्डै ८ वर्षपछि हुन गईरहेको निर्वाचनका कारण यतिबेला कोहलपुरको माहोल तातिएको छ । निर्वाचनमा तीन वटा प्यानलले आफ्ना उम्मेदवार खडा गरेका छन । जसमध्ये...
११ साउन, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दा हुन रेशमलाल सापकोटा । कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको संस्थापक सल्लाहाकारको रुपमा काम गरिसकेका सापकोटा खानेपानीको विषयमा विज्ञ नै हुन् । उद्योग वाणिज्य संघ कोहलपुरको संस्थापक...
वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको ८ वर्ष पछि नयाँ नेतृत्वका लागी यही साउन १२ गते निर्वाचन हुन गईरहेको छ । निर्वाचनमा ३ वटा समुह प्रतिष्पर्धामा छन । कोहलपुर नगरपालिका वडा नं. १ का स्थाई बासिन्दा समाजिक तथा राजनीतिक क्षेत्रमा एक सक्रिय युवा हुन रुद्र...
१० साउन, दाङ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर 'कर्निया' अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको...
१० साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर खानेपानी संस्थाको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु मतदाताको घरआँगनमा पुगीरहेका छन । आफ्नो प्रतिवद्धता पत्र र चुनाव चिन्ह सहित यतिबेला उम्मेदवारहरुलाई मत माग्न भ्याईनभ्याई छ । यहि साउन १२...
१० साउन, कोहलपुर । नेपाली काँग्रेस बाँकेले कोहलपुर खानेपानी संस्थाका वर्तमान अध्यक्ष नरबहादुर मल्ल सहित तिन जना नेतालाई कारबाही गरेको छ । संस्थाको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सभापती समेत रहेका मल्ललाई काँग्रेसले...
१० साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा बुधबार खानेपानी उपभोक्ताहरुसँग...
१० साउन, काेहलपुर । कोहलपुरकी नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत हुन् । उमेरले भर्खरै ३९ वर्ष टेकेकी वली अनुभवले खरीएकी सक्षम महिला नेतृ हुन । २०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा अत्याधिक मतले विजयी हुँदै कार्यपालिका सदस्यको भुमिका...
९ साउन, कोहलपुर । बाँकेको कोहललपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा संचारग्राम बनाउने प्रतिवद्धता जनाएका छन् । कोहलपुरका पत्रकारहरुसँग मंगलबार अन्तरक्रिया गर्दै नगरप्रमुख आचार्यले पत्रकारहरुको बृहत भेलाबाट निर्णय भई आएको...