३ साउन, कोहलपुर । पछिल्लो समय थारूहरुको मौलिक पहिचान हराउँदै गएको छ । परम्परागत शैलिका घरको सट्टा आधुनिक घर निर्माण गर्ने क्रम बढेसँगै थारु समुदायले घरको भित्तामा बनाउने अकृतीहरु हराउँदै...
३ साउन, कोहलपुर । कोहलपुर बृहत खानेपानि तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि ४ दलीय गठनको साझा प्यानल घोषणा गरिएको छ । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र एकिकृत समाजवादिकाे तर्फबाट रुद्र खनालको नेतृत्वमा साझा प्यालनकाे उम्मेदवारी...
३ साउन, काेहलपुर । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे सिमानामा पर्ने शिव खोला पुलबाट बुधबार बिहान ट्रक खसेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. १ स्थित दाङ र बाँकेको सिमानामा रहेकाे पुलबाट मालबहाक ट्रक खाेलामा खसेकाे हाे । भैरहवाबाट नेपालगज तर्फ...
२ साउन, कोहलपुर । कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । कोहलपुर नगरपालिकाले हाजिर गर्न नदिएर आफुहरुलाई अन्याय गरेको भन्दै आक्रोशित भएका स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन । आर्थिक वर्ष शुरू भएसँगै...
२ साउन, नेपालगन्ज । बाँकेमा ट्राफिक नियम उल्लङ्घन, सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूसँग सङ्कलन हुने जरिवाना राजश्व अनलाइनमार्फत सिधै बैङ्कमा जम्मा गर्न सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउन १ गतेबाटै लागू...
२ साउन, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको चुनावकाे मिति तय भईसकेकाे छैन । तर चिर्वाचनकाे नतिजा आफू अनुकुल बनाउन अस्वस्थ खेल सुरू भईसकेकाे छ । आसन्न चुनावका लागि सिंगो नगरपालिका नै एक अमुक पार्टिको चुनाव प्रचारमा उत्रिएपछि...
२ साउन, काेहलपुर । बाँकेकाे नेपालगञ्जमा अत्याधुनिक सुविधासम्पन्न फिल्म हल संचालनमा आउने भएकाे छ । नेपालगन्ज आदर्शनगरमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ काे काम अन्तिम चरणमा पुगेको छ । पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड...
१ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेदवारी घोषणा गरिएको छ । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको...
१ साउन, कोहलपुर । आयाम प्रतिष्ठान नेपालको सदस्यता खुल्ला गरीएको छ । प्रतिष्ठानमा जोडिन चाहने ब्यक्तिहरुकालागि साउन १ गतेदेखी सदस्यता खुल्ला गरीएको प्रतिष्ठानका सचिव हरी प्रसाद चालिसेले जानकारी दिए । बि.सं. २०७५ सालमा स्थापना भई कम्पनी रजिष्टारको कार्यालयमा...
१ साउन, कोहलपुर । उद्घाटन भएको करिब एक वर्षपछि कोहलपुरमा नापी र मालपोत कार्यालय सञ्चालनमा आउने भएका छन् । भदौ पहिलो सातादेखि कार्यालय सञ्चालन गर्ने गरी तयारी थालिएको छ । कोहलपुर-११ स्थित गोलपार्क नजिकै भाडाको घरमा नापी र मालपोत कार्यालय सञ्चालनको तयारी...