१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न अपिल गरेको छ । बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै...
१७ असाेज, नेपालगन्ज । नेपालगन्जमा हिजाेदेखि जारी गरीएकाे कर्फ्युका कारण जमुनाहा नाकामा सयाैं नेपाली अलपत्र परेका छन् । कर्फ्युका कारण नेपालगन्ज प्रवेश गर्ने चारै नाका बन्द भएपछि झण्डै ८ सय नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन्...
१७ असाेज, काेहलपुर । बाँकेको नेपालगन्ज आज बिहानदेखि सामान्य बन्दै गएको छ । हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ । बाँकेमा...
१७ असाेज, काेहलपुर
१६ असोज, कोहलपुर । नेकपा माओवादी केन्द्र बाँकेले धार्मिक तथा सामाजिक सहिष्णुताकालागी संयमित हुन सबैलाई आग्रह गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र बाँकेले एक अर्काको धार्मिक आस्थामाथी उच्च सम्मान गर्दै समस्या समाधाकालागी...
१६ असोज, नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर अस्पतालले क्यान्सरका बिरामीको घाउ सेक्न प्रयोग हुने २७ करोडको ‘लिन्याक’ मेसिन नौ महिनादेखि थन्क्याएर राखेको छ । स्वास्थ्य मन्त्रालयको अनुदानमा गत वर्ष पुसमै ल्याइएको मेसिन अहिलेसम्म सञ्चालनमा...
१६ असोज, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको...
१६ असोज, नेपालगन्ज । शान्ति र सद्भावको अपिल सहित नेपालगन्जमा मङ्गलबार बिहान सद्भाव र्यालीको आयोजना गरिएको छ । नेपालगन्जको बिपी चोकबाट सुरु भएको र्यालीमा धर्मगुरुहरू, राजनीतिक दल, नागरिक समाज, पेसाकर्मी, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको...
१५ असोज, कोहलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइम कार्ड लागु गरीएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणकालागी पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको...
१४ असोज, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा भोलीदेखी टाइम कार्ड लागु हुने भएको छ । पूर्व-पश्चिम राजमार्गमा दुर्घटना बढेपछि टाइम कार्ड लागु गर्न लागिएको हो । बाँकेको ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा लागु...