साउन २४, दाङ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा...
साउन २३, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको छ। प्रभाकर भारतका पूर्वअलराउन्डर...
साउन २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्षण गरेका छन । शनिबार काठमाण्डौंमा आयोजित विशेष...
साउन १९ काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले चुनावको मितिले राष्ट्रिय खेलकुद प्रतियोगिता प्रीतयोगितालाई असर नगर्ने बताएका छन् । मन्त्रीपरिषद्को बिहीबारको बैठकले मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एक चरणमा गर्ने...
साउन १५, काठमाडौं । आईतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को १ सय १३ औं बोर्ड बैठक चलिरहेकाे छ । नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता संचनलनमा केन्द्रीत राखेपकाे बैठक काठमाडौंकाे अल्फा बिटा हाउसमा चलिरहेकाे छ । नवाैंकाे तयारीकालागि युवा तथा खेलकुद मन्त्री...
साउन १३, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र बनाउन निर्देशन दिएका छन । निर्धारित मितिमै प्रतियोगिता संचालनकालागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहेका मन्त्री अथकले शुक्रबार...
श्रावण ६, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली पारित गरेको छ । लामो समयदेखि रोकिएर रहेको खेलकुद विकास नियमावली युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा मन्त्रीपरिषबाट सैदान्तिक सहमती सहित पारित भएको हो । मन्त्री अथकले असार...
साउन ५, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रकालागि पदक ल्याउने खेलाडीहरु कानुनी रुपमै पुरस्कृत हुने प्रावधान कायम गर्न लागिएको बताएका छन । खेलाडीको मनोबल बढाउनेतर्फ सरकार अग्रसर रहेको बताउदै मन्त्री अथकले राष्ट्रबाट...
असार ३०, काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का ९ जना बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय ध्रुवराज नन्द र सुदर्शनराज पाण्डेले रिट निवेदनलाई...
२८ असार, काठमाडौं । १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले मंगलबार एक...