बाँकेको कोहलपुरमा लुम्बिनी र सुदुरपश्चिम प्रदेशस्तरीय राष्ट्रिय युवा परिषदका युवाहरुलाई दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन । युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री...
दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु (अखेटोपहर) बाघको छालासहित दाङको घोराहीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गरुवा चोकबाट आइतबार उक्त छालासहित राजपुर गाउँपालिका वडा नम्बर ६ का ३८ बर्षिय सुर्यबहादुर चौधरी र तुलसीपुर...
युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले 'राष्ट्रिय क्रिकेट महिला एकेडेमी'को शिलान्यास गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट...
बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएको दुई यात्रुको साथबाट सुन बरामद भएको हो । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहानी छन् । उनीहरुलाई विमानस्थलको पार्किङबाट दुई किलो तरल सुनसहित...
नेपालगन्जको विपी चोक नजिक रहेको किराना तथा खाद्य पदार्थको थोक तथा फुट्कर बिक्रेता 'अन्सारी ट्रेडर्स' कारबाहीमा परेको छ । संयुक्त बजार अनुगमन समितिले बिहिबार गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि उक्त फर्मलाई कारबाही स्वरुप...
जुवा खेल्दै गरेको अवस्थामा फेला पारेपछि बर्दिया प्रहरीले ६ जना जुवाडेलाई आफ्नो फन्दामा पारेको छ । प्रहरीले मंगलबार मधुवन नगरपालिका वडा नम्बर ६, बुद्धनगरटोलस्थित झक्कु सुनारको घरमा जुवा खेल्दै गरेको अवस्थामा घरधनी सुनारसहित ६ जना जुवाडेलाई नियन्त्रणमा...
एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका...
युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने...