५ बैशाख, बुटवल । लुम्बिनी विकास कोषमा नियम विपरीत विभिन्न काम भएपछि महालेखा परीक्षकको कार्यालयले प्रश्नैप्रश्न उठाएको छ । आर्थिक वर्ष २०७८/०७९ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा...
३ बैशाख, कोहलपुर । बाँके जिल्लाका ८ वटा स्थानिय तहमध्य कोहलपुर नगरपालिकाको बेरुजुको मात्रा ह्वातै बढेको पाईएको छ । बेरुजु रकम ब्यबस्थापन तथा घटनुपर्नेमा बढेको बढ्यै गर्दा आम चिन्ता र चासोको विषय समेत बनेको छ । यस अबधिमा गत आर्थिक वर्षको तुलनामा कोहलपुर...
३० चैत्र, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार नै बैंकहरुले वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाएका हुन् । बैंकहरुले बिहीबार सार्वजनिक...
२८ चैत्र, कोहलपुर । कोहलपुरका ब्यापारीहरुले स्वतस्फुर्त रुपमा मंगलबार कोहलपुर बजार बन्द गरेका छन । ब्यावसायिक हक हित संरक्षण समितिको अगुवाईमा बैंकको ब्याजदर घटाउनुपर्ने मागसहित सडकमा उत्रिएका ब्यापारीहरुले बजार बन्द गरेका हुन । बैंकहरुको चर्को...
२८ चैत, दाङ । लुम्बिनीको प्रादेशिक राजधानी देउखुरीमा २५ अर्बको लागतमा आधुनिक शहर निर्माणको योजना अघि बढाइने भएको छ । १७ चैतमा बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले प्रादेशिक राजधानी निर्माणको विस्तृत योजना प्रमाणीकरण गरेको थियो । योसँगै प्रादेशिक...
२८ चैत्र, कोहलपुर । ब्यावसायिक हक हित संरक्षण समितिले आज कोहलपुर बन्दको आह्वान गरेको छ । बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय नै धरापमा परेको भन्दै समितीले आन्दोलनको घोषणा गरेको हो । आन्दोलन अन्तर्गत आज कोहलपुरमा रहेका बैंक तथा वित्तिय संस्था...
२३ चैत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सिमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन...
२३ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरीएको छ । गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले पहिलो चरणमा १० मेगावाट विद्युत उत्पादन गरेको हो । थप १० मेगावाट उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । सोलारबाट...
२२ चैत्र, काठमाडौँ । बेरनार्ड अर्नल्ट र परिवार विश्वको सबैभन्दा धनाढ्यको सूचीमा पहिलो नम्बरमा आएका छन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार अर्नल्ट र परिवार विश्वको सबैभन्दा धनाढ्य व्यक्ति बनेका हुन् । अर्नल्टले एलन मस्कलाई दोस्रो...
२१ चैत, काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र...