४ फागुन, काठमाण्डौं । ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न थालिएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री...
२९ माघ, काठमाडौँ । नेपालमा २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ। अघिल्लो सर्वेक्षण २०६६-६७ मा २५.२ प्रतिशत जनसङ्ख्या...
२८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री...
२५ माघ, काेहलपुर । बाँकेकाे कोहलपुरमा बिहिबारदेखि प्रादेशिक महाेत्सव संचालनमा आएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ काेहलपुरद्वारा संचालित महाेत्सवकाे भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्दघाटन गरेका छन । महाेत्सवकाे उद्घाटन...
२५ माघ, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री...
१९ माघ, नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो लाइन काटिएको ६ महिना बढी समयसम्म पनि बक्यौता बुझाएर लाइन जडान गर्न नआउने ग्राहकको मिटर बक्स झिकेर कालोसूचीमा राख्न सुरु गरेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका...
१८ माघ, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट...
माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री...
१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यहि माघ २५ देखि फागुन ५ गतेसम्म व्यापार महाेत्सव संचालन हुने भएकाे छ । घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले मंगलबार पत्रकार सम्मेलन मार्फत महाेत्सव संचालनका बारेमा आधिकारीक जानकारी दिएकाे हाे । स्थानिय...
१५ माघ, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी बृद्वि भएको हो । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार...