अर्थ


जानकी गाउँसभामा आर्थिक वर्ष २०७५|०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७५|०७६को लागि नीति तथा कार्यक्रम...

  • नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय-व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाका...

  • नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले ट्रकमा लुकाएको अबस्थामा २ सय १३ किलो चरेश र २ किलो २ सय ५० ग्राम अफिम बरामद गरेको छ । व्युरोले आईतबार पत्रकार सम्मेलन गर्दे डब्लुबी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा लुकाईएको चरेश र अफिम सहित भारतीय ट्रकका...

  • निति तथा कार्यक्रम संगै उपमहानगरपालीकाले २ अर्ब ४३ करोड २ ला ६३ हजारको अनुमानीत बजेट पनी प्रस्तुत गरेको छ । नेपालगन्जको भेरी प्राबिधीक शिक्षालयमा भएको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरपालीकाका नगर प्रमुख डा. धवल शंसेर...

  • खजुरा / खजुरा र युवा महिला रोजगारी तथा समन्वय केन्द्रको स्थापना युवा महिला रोजगारी सुचना तथा समन्वय केन्द्र स्थापनार्थ राइजिङ आइडल बाकेले प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोगमा खजुरा गाउपालिकाको वडा न ४ मा रहेको युवा महिला समूहलाई सामाग्री...

  • कोहलपुर नगरपालिका भित्र संचालनमा रहेका २५ बैंकहरुले वार्षिक ४ अर्ब भन्दा बढी लगानी गरिरहेको कोहलपुर बैकर्स क्लबका अध्यक्ष डिल्लीराज भुषालले जानकारी दिएका छन । १८ वटा कमर्शियल बैंक, ६ वटा विकास बैंक र १ वटा राष्ट्रिय सहकारी विकास बैंकले विभिन्न व्यक्ति,...

  • अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको कालो सूचीबाट नेपाल हटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन । समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी...

  • १ वर्षको अवधिमा सडक दुर्घटनामा परी २ हजार ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका अनुसार आव २०७४|७५ साउन देखि जेठ मसान्त सम्मको अवधिमा मुलुकभर भएका ९ हजार ९ सय ८९ सबारी दुर्घटनामा २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ११ हजार...

  • नेपाल राष्ट्र बैंकले हालसम्म ९असार ५ गतेसम्म० ४ खर्ब १२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको नेपाली नोट नष्ट गरेको छ । राष्ट्र बैंकले सबैभन्दा बढी ५ रुपैयाँको नोट जलाएको हो । हालसम्म ८६ करोड ८२ लाख ५१ हजार ८ सय ६७ रुपैयाँँ बराबरको ५ को नोट नष्ट गरेको नेपाल...

  • नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच...