अपराध


सशस्त्र प्रहरी बलको टोलीले सोमबार बाँकेबाट ठुलो परिमाणमा लेडिज 'ब्रा' बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी गण बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको...

  • डिभिजन बन कार्यालय बाँकेले शुक्रबार दिउँसो बाँकेको डुडुवा गाउँपालिका २ जफरपुरुवास्थित एक स्थानियको घरबाट अबैध सालको काठ (गोलिया) बरामद गरेको जनाएको छ । डुडुवा गाउँपालिका २ जफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्यु फिट बराबरको तीन थान सालको गोलिया...

  • चोरी तथा डकैती मुद्दामा अदालतले एक सय २९ वर्ष जेल सजाय तथा १४ लाख जरिवाना तोकेका फरार व्यक्तिलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । अदालतले कैद तथा जरिवाना तोकेका तर फरार रहेका प्रतिवादीहरुको खोजी गर्ने क्रममा सिन्धुली प्रहरीका प्रमुख एसपी गोविन्द...

  • फाइल फोटो बाँके प्रहरीले गाई काटिरहेको अवस्थामा बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जनाएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५, उढरापुरका ४५ बर्षिय वकिल बेहना र ४० बर्षिय हकिम बेहनालाई बुधबार बिहान गाईको मासु काटिरहेको अवस्थामा बुधबार बिहान पक्राउ...

  • बाँके प्रहरीले लागू औषध मुद्दाका एक फरार प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ । लागू औषध मुद्दामा कैद सजाय तोकिएर हालसम्म फरार रहेका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५, बिनौनाका ५० बर्षिय चक्रबहादुर थारुलाई आज पक्राउ गरेको प्रहरी जनाएको छ...

  • दाङ प्रहरीले प्रतिबन्धित बन्यजन्तु (अखेटोपहर) बाघको छालासहित दाङको घोराहीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गरुवा चोकबाट आइतबार उक्त छालासहित राजपुर गाउँपालिका वडा नम्बर ६ का ३८ बर्षिय सुर्यबहादुर चौधरी र तुलसीपुर...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएको दुई यात्रुको साथबाट सुन बरामद भएको हो । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहानी छन् । उनीहरुलाई विमानस्थलको पार्किङबाट दुई किलो तरल सुनसहित...

  • नेपालगन्जको विपी चोक नजिक रहेको किराना तथा खाद्य पदार्थको थोक तथा फुट्कर बिक्रेता 'अन्सारी ट्रेडर्स' कारबाहीमा परेको छ । संयुक्त बजार अनुगमन समितिले बिहिबार गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि उक्त फर्मलाई कारबाही स्वरुप...

  • राजनीतिक दल र स्थानीय जनप्रतिनिधिबिच प्रभावकारी समन्वय र सहकार्य नभएका कारण मोतिपुर घटना भएको अधिकारकर्मीहरूले जनाएका छन् । इन्सेकलगायत सङ्घसंस्थामा आबद्ध अधिकारकर्मीहरूले घटनाको अध्ययन गरी मङ्सिर १ गते सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो कुरा औँल्याइएको...

  • जुवा खेल्दै गरेको अवस्थामा फेला पारेपछि बर्दिया प्रहरीले ६ जना जुवाडेलाई आफ्नो फन्दामा पारेको छ । प्रहरीले मंगलबार मधुवन नगरपालिका वडा नम्बर ६, बुद्धनगरटोलस्थित झक्कु सुनारको घरमा जुवा खेल्दै गरेको अवस्थामा घरधनी सुनारसहित ६ जना जुवाडेलाई नियन्त्रणमा...