१९ बैशाख २०८१, बुधबार
दैलेखमा जीप दुर्घटना
  • काँचुली खबर

दैलेख- कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् । बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका-१ डावमा दुर्घटना भएको हो ।

  • ५ आश्विन २०७५, शुक्रबार १४:३९ प्रकाशित
  • Nabintech