कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका सम्पादक अखिलेश उपाध्यायले व्यवस्थापन समक्षा राजीनामा दिएका छन्।
कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र ‘द काठमाडौं पोस्ट’ दैनिकका प्रधान सम्पादक अखिलेश उपाध्यायले संयुक्त राजीनामा दिएका हुन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले टाइम्स अफ इन्डियाका रजनीशलाई अध्यक्षपछिको वरीयता दिएपछि प्रधानसम्पादकद्वयले राजीनामा बुझाएका हुन्।
दुवै सम्पादकको केही समयदेखि व्यवस्थापनसँग मतभिन्नता रहेको र पछिल्ला दिनमा दुवै पक्षबीच छलफल भए पनि सहमतिमा पुग्न नसकेको कान्तिपुरका पत्रकार बताउँछन्।
स्रोत : फरकधार
२६ असार २०७५, मंगलवार १९:१४ प्रकाशित