१५ चैत्र २०८०, बिहीबार
लागुऔषध सहित तीन जना पक्राउ
  • काँचुली खबर

नेपाल प्रहरी प्रदेश नम्बर ५ अन्र्तगतको बिशेष टोलीले २२ केजि चरेश सहित तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई रुपन्देहीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कपिलबस्तु शिवराज नगरपालिकाका रासकुमार रोकामगर, दाङका आशिष खड्का, किरण बम लगायत रहेका छन् ।  पक्राउ गरेपछि उनीहरुलाई प्रहरीले सार्वजनिक  गरेको छ । पछिल्लो समय बढ्दै गएको लागुऔषध दुब्र्यसनका घटनाका बिरुद्धमा प्रहरी सक्रिय भएर लागेको छ । प्रहरीले धमाधम लागुऔषध कारोवारीहरुलाई पक्राउ गरिरहेको छ ।

  • १७ असार २०७५, आईतवार १५:४१ प्रकाशित
  • Nabintech