काठमाडौं, मंसिर १६ । सय दिनमा १ सय १ काम गर्ने लगायतका प्रतिबद्धता जाहेर गर्दै काठमाडौं महानगरपालिकाको प्रमुख पद हत्याएका मेयर विद्यासुन्दर शाक्यले जनअपेक्षा अनुसार काम गर्न नसेकपछि आलोचना बढेको छ ।
आफूले गरेका प्रतिवद्धता पूरा गर्न नसक्नुमा थुप्रैं कारण देख्ने शाक्य अहिले पूर्वाधार विकास र सरसफाईको काममा जुटेको दावी गर्छन् ।
उनले प्रतिबद्धता अनुसार काम गर्न नसकेपछि उनी निकट पार्टीले पनि बैधानिक सल्लाहकार राख्न सुझाव दिएको थियो । तर उनले प्रतिबद्धता अनुसार नै काम गरिरहेको जिकिर गरेका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१६ मंसिर २०७४, शनिबार १४:४१ प्रकाशित