२९ बैशाख २०८१, शनिबार
अग्नि र पशुपती को अगाडि ??
  • काँचुली खबर

काठमाण्डौ, २१ मंसिर । सिन्धुपाल्चोक प्रारम्भिक मतगणना अनुसार हेभी वैटका दुई नेता पशुपति शमसेर जवरा र अग्नी सापकोटा अहिले सम्मको मतपरिणामा अगाडी देखिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार अग्नी सापकोटाले १५०३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी मोहनबहादुर बस्नेतले ६४६ मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा २ तर्फ राप्रपाका पशुपतिशमशेर राणा झिनो मतले अगाडी छन् । राणाले ५४३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी शेरबहादुर तामाङले ४२३ मत प्राप्त गरेका छन् ।

  • २१ मंसिर २०७४, बिहीबार १५:५९ प्रकाशित
  • Nabintech