८ असार, नेपालगन्ज । सम्पत्ति शुद्धीकरण मुद्दामा सुर्खेत प्रहरीद्वारा पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई आज नेपालगञ्ज स्थित प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने भएको छ ।
प्रहरी स्रोतका अनुसार नेपालगञ्ज विमानस्थलमा राति पार्किङ हुने र भोलि बिहान पहिलो उडान गर्ने जहाजमा उनलाई काठमाडौँ पठाउने तयारी छ । आज राति कुन जहाज उक्त विमानस्थलमा रात्रिकालीन पार्किङ हुन्छ भन्ने बुझेपछि सोही जहाजको पहिलो उडानबाट पौडेललाई काठमाडौँ पठाइने स्रोतले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अहिले उनलाई सुर्खेतबाट नेपालगन्ज ल्याइदै छ । नेपालगन्जस्थित प्रहरीस्रोतका अनुसार अहिले उनी बाटोमै छन् ।
८ असार २०८३, सोमबार २०:४५ प्रकाशित