नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले फेरि अर्को सफलता हात...
नेपालगञ्जको धम्बोझीमा फुटबल एकेडेमी अन्तर्गत पहिलो चरणमा मिनी फुटबल मैदानको निर्माण थालिएको छ । सोही स्थानमा बुधबारदेखि एन्फा ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत १२ बर्ष मुनीका बालबालिकाहरुको फुटबल प्रशिक्षण सुरु गर्न लागिएको बाँके जिल्ला फुटबल...
बजारमा यौनशक्ति बढाउनका लागि भनेर विभिन्न प्रकारका औषधि उपलब्ध रहेका छन् । यसका अतिरिक्त कतिपय मानिस विभिन्न प्रकारका फिजियोथेरापी या व्यायामका मद्दतले पनि यौनशक्ति बढ्ने विश्वास गर्दछन् । तर यति हुँदाहुँदै पनि कतिपय व्यक्तिहरूमा विभिन्न कारणले...
बाँकेको कम्दी मिलनचोकमा विशेषज्ञ सेवा सहितको अस्पताल शनिबारबाट सञ्चालनमा आएको छ । शनिबार शहरी विकास मन्त्री मो. ईस्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. एम किडवाईले संयुक्तरुपमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी मिलनचोकमा ईकरा पोलिक्लिनिक...
२२ सेप्टेम्बर अर्थात बिश्व कार मुक्त दिवस । यहि दिवसको अवसरमा नेपालगन्ज साइक्लिङ्ग क्लबले शनिबार साइक्लिङ्ग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत बिहान ६ बजे देखि ९स्१५ सम्म धम्बोजी, राझा, कम्दी, पुरैना, फुल्टेग्रा हुँदै त्रिभुवन चोक भएर विपिचोकसम्म...
झट्ट हेर्दा बिदेशि नागरि जस्तो देखिने गोरो छाला भएका ब्यक्तिहरुलाई अलबिनो भएको हो । अलबिनो भन्नाले शरिरको छाला पुरै गोरो भएको ब्यक्तिलाई जनाउद छ । त्यस्ता ब्यक्तिहरु घाममा हिड्न नमिल्ने र हिडे पनि छाला कालो हुने जसले गर्दा छालामा समस्या आउने गरेको...
कोहलपुर नगरपालिका-३ मदनचोकमा शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएके छ । ‘सबै जना सबै दल, सरसफाईमा लगाउ है बल’ भन्ने मुल नाराका ३ नं. वडा कार्यालयको आयोजनामा सरसफाई कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष माधव रिजालले जानकारी दिए । मदन भण्डारी फाउण्डेसनका...
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज नेपालगञ्जमा आज शान्ति सद्भाव दौड गरिएको छ । वातावरण तथा बालअधिकार संरक्षण केन्द्र (इन्प्रोक) को आयोजनामा नेपालगञ्जको पुष्पलालचोक देखि वीपीचोकसम्म करिव १ किलोमिटरको शान्ति सद्भाव दौडमा जिल्लास्थित विभिन्न...
सिकलसेल एनिमिया रोगबाट पीडित राम कुमार थारुको भेरी अञ्चल अस्पताल नेपालगंजबाट उपचार चलिरहेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ का थारुले उपचार गर्न आउँदा बाटो खर्च बाहेक खासै रकम नबोक्ने गरेको सुनाए । उनले भने, “परिचय पत्र (कार्ड) छ, निशुल्क...
संविधान दिबसको अबसर पारेर नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्जमा साईकल यात्रा सम्पन्न गरेको छ । बुधबार बिहान ७ बजे धम्बोजी चोकबाट निकालिएको साइकल यात्रामा साइक्लिङ्ग क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो । साइकल यात्रा धम्बोजी चोकबाट शुरु भइ बिपि...