नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागको आयोजना तथा जिल्ला समन्वय समिति बाँकेको समन्वयन आइतबार नेपालगञ्जमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणलाई आनलाइन प्रणालीमा...
प्युठानमा आईतबार एक वेवारीसे शव फेला परेको छ । मल्लारानी गाँउपालिका ५ गोदारीफांट स्थित झिम्रुक नदिको किनारामा शव फेला परेका हो। आज स्थानियवासीले नदि किनारमा सव देखे पछि प्रहरीलाई खवर गरेका थिए । अन्दाजी २०/२१ वर्षको ५ फिट उचाईं भएको र खैरो रङ्गको कुर्ता...
२०६४ सालमा नेपालगन्ज नगरपालिका-१२ का जनजाति पृष्ठभूमिका एक युवाले राष्ट्रिय जनमोर्चाबाट सिक्टा सिँचाइ आयोजनामा कामै नगरी तीन महिनाको तलब बुझे। त्यत्तिबेला उनको तलब चार हजार थियो। पार्टीले पाएको १५ जना सुपरभाइजरको कोटामा उनी गएका थिए। २०६५ सालको फागुनमा...
नेपाल-भारत सीमा नाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका-९ बस्ने २२ बर्षीय अमृत बिक रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक थान एयर गन र सोको ३४ राउण्ड गोलीसहित बिकलाई पक्राउ गरेको हो । बाँकेको...
बाँकेको कोहलपुरमा मोटरसाईकलले ठक्कर दिदा एक ब्यक्ती गम्भीर घाईते भएका छन । कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा भे ४ प ५५५३ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदलयात्री हरि बहादुर डाँगी गम्भीर घाईते बताएका हुन । दुर्घटनामा मोटरसाईकल चालक समेत घाईते...
फोटोग्राफिमा शौकिन महिलाहरुका लागि HCI Nepalgunj मा एकदिने अभिमुखी कार्यक्रम संचालन गरिएकाे छ । उक्त अवसरमा महिलाहरुलाई फोटो कसरी खिच्ने, फोटो खिच्दा के कुरामा ध्यानरिएकाे, यसका विधि, प्रबिधीक ज्ञान, मोबाईल र क्यामरा कसरि चालाउने सम्बन्धि बिबिध बिषयमा फोटोग्राफर...
बाँकेको कोहलपुरमा रहेको सीबी कन्सल्टेन्सि प्रालिले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि शनिबार कोहलपुरमा आएल्स क्लास प्रशिक्षण गराएको छ । अष्ट्रेलिया अध्ययन गर्न गइसकेपछि विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्धेश्यकासाथ दक्ष प्रशिक्षकद्वारा...
वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्रविधिमैत्री बन्दै गएको छ । जसअन्तर्गत क्याम्पसमा हालै १० वटा सिसि क्यामरा जडान गरिएको छ । विद्यार्थी तथा शिक्षा प्रेमी नेता नरेन्द्र न्यौपानेको अध्यक्षतामा गठित क्याम्पस ब्यवस्थापन समितिले क्याम्पस परिसरमा...
बाँके स्कुल आईडल-२०७५ को दोस्रो अडिसन राउण्ड शनिबार सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्जस्थित बाटिका होटलमा भएको अडिसन राउण्डबाट जिल्लाका १४ वटा बिद्यालय अर्को चरणकालागि छनोट भएका छन । पहिलो राउण्डबाट छनौट हुन सफल १६ वटा विद्यालयहरुबिच शनिबार...
देशका ७७ वटै जिल्लामा साइकल यात्रा गर्ने उद्देश्य सहित यात्रामा निस्किएका सुनसरी चतराका २७ वर्षिय युवा ओमप्रकाश बानिया ६१ वटा जिल्लाको साइकल यात्रा पूरा गरि ६२ औं जिल्ला बाँके पुगेका छन् । बर्दियाको गुलरिया हुँदै बाँके पसेका उनलाई नेपालगन्ज साइक्लिङ्ग...