समाज


बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले चरमरुप लिइरहेको बेला नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक...

  • बाँकेको कोहलपुरबाट प्रकाशित पीपलबोट दैनिकका कार्यकारी सम्पादक राम बहादुर रावत मोटरसाइक दुर्घटनामा परी घाईते भएका छन् । शुक्रबार कोहलपुरबाट बैजनाथ जाने क्रममा बैजनाथको नौवस्तामा गाईसँग मोटर साईकल ठोकीदाँ रावत घाईते भएका हुन् । पत्रकार रावतको हात,...

  • आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...

  • काठमाडौं–नेपाल पत्रकार महासंघले मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन माग गर्दै शुक्रबार प्रदर्शन गर्दै छ । सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन...

  • ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणकालागि बिहिवारदेखि दर्ता आवेदन खुल्ला गरिएको छ । खेलाडी आवेदन दर्ता फारम मध्यपश्चिम...

  • कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले फरक तरिकारले आफ्नो जन्मदिन मनाएकी छन । जन्मदिनको अवसर पारेर उप-प्रमुख चौधरीले आफ्नो सेवा सुविधाको केही रकम कटौती गरि असहाय तथा जेष्ठ नागरिकलाई सहयोग गरेकी छन । बिहिबार नेपालगञ्जस्थित नीलसागर आश्रममा...

  • नेपालगन्जको स्वस्तिक होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले होटलको १०३ नम्बर कोठाबाट बाजुरा कार्तिस्वामी गाँउपालिका बस्ने जगिन्द्र बहादुर शाहीलाई रेडपाण्डाको...

  • नेपाली नागरिकलाई अपहरण गरी फिरौती माग गरेको घटनाका फरार आरोपीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । गत जेठ ६ गते बाँकेको नरैनापुर गाँउपालिका-६ बस्ने केशवराम गोडियालाई नेपालगन्जबाट अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा भारत श्रीवस्ती बस्ने ३२ वर्षिय...

  • साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को जित निकालेको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि...

  • कप्तान विराज महर्जनले नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानसँगको खेलको ८४ औं मिनेटमा मैदानमा छिर्दै उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् । उनी दिनेश...