समाज


ठमेलको ज्याथामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी हुदाँमा १० करोडको क्षाति भएको छ। आगलागीमा परेर २ जना सामान्य घाइते भएका छन् । घाइतेहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको...

  • बाँकेको खजुरामा तिज महोत्सवलाई मध्यनजर गर्दे आज सरसफाई गरीएको छ । लाएन्स र लियो क्लब अफ नेपालगन्ज-खजुराको मुख्य आयोजनामा हुन लागेको तिज महोत्सवको पुर्वसन्ध्यामा धनौली प्रहरी चौकि देखि खजुराको सम्पुर्ण बजारको सरसफाई गरीएको हो । लायन्ससँगै इलाका प्रहरी...

  • संघीय सरकारले ल्याउन लागेको शिक्षा एेनमा राहत शिक्षकका मागहरु नसमेटेको भन्दै राहत शिक्षक समितिले गरेको शैक्षिक संथा बन्दको बाँकेमा पुर्णरुपमा प्रभाव परेको छ । बाँके लगाएत प्रदेश नं. ५ का सम्पुर्ण सरकारी बिद्यालय आज मंगलबार पुर्ण रुपमा बन्द रहेका राहत...

  • दैलेखको दुल्लु नगरपालिका वडा न. ७ को पाटाङ्गानीमा रेडियो दुल्लु र शहिद पुर्ण स्मृति प्रतिष्ठानको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ । समाजमा रहेका हरेक बिकृति र बिसंगति बिरुद्ध गितको माध्यामद्धारा...

  • चितवन — नारायणगढ–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो खसेका कारण रातिदेखि नै उक्त सडक खण्ड अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार मंगलबार दिउँसाेसम्म यातायात संचालनमा अाउने सम्भावना न्यून...

  • सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा राहत शिक्षकहरुका बेवास्ता गरेको भन्दै आज भदौ २६ देखि २८ गते सम्म बाँके लगायत देशभरीका सरकारी बिद्यालय बन्द हुने भएका छन । सरकारले राहत शिक्षकको उचित ब्यबस्थापन गर्नुपर्नेमा आउदै गरेको संघीय ऐनमा पुर्ण रुपमा...

  • विश्वकै प्रतिष्ठित सिने अवार्डका रूपमा परिचित ओस्कारमा प्रतिस्पर्धाका लागि नेपाली चलचित्रको माग गरिएको छ । ९१ औँ ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि नेपालस्थित ओस्कार छनोट समितिले नेपाली सिनेमा आह्वान गरेको हो । ओस्कर अवार्डमा चलचित्र पठाउन चाहने...

  • ‘सभ्य समाज निर्माणकालागि गरौं नारीको सम्मान, सामाजिक विभेद तथा कुरीती कुसंस्कार न्यूनिकरण, हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ कोहलपुरमा बृहत तिज गित प्रतियोगिता सम्पन्न भएको छ । प्रतिवोध एफ.एम., युगयान दैनिक तथा काँचुली मिडिया प्रालिको संयुक्त आयोजनामा...

  • महेन्द्र माध्यमिक बिद्यालय खलंगा प्युठानको १८ बार्षिक औ अभिभावक भेला तथा साधारण सभा सम्पन्न भएको छ। भेलाको दिप प्रज्वल गरी उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्युठानका उप प्रमुख पदम थापाले विद्यार्थी सुहाउदो र बालमैत्री वातावरणमा दिईने शिक्षानै...

  • प्रहरीले अवैध १० किलाे सुनसहित चुमनुव्री गाउँपालिका-३ सिर्दिवास फिलिमबाट चुमनुव्री-७ छेक्म्पारका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डन्डुप लामा र २८ वर्षीय लोप्चन तेन्वेलाई पक्राउ गरेकाे छ। बरामद सुनको मूल्य चार करोड ९३ लाख बराबर छ। प्रहरीका अनुसार...