समाज


उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०७४|०७५ मा झण्डै ७४ प्रतिशत मुद्धा किनारा लगाएको छ । अदालतले एक वर्षमा ७० प्रतिशत मुद्धा फछ्र्यौट गर्ने लक्ष्य लिए पनि ७३ दशमलव ९९...

  • भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवस आइतबार मनाइएको छ । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने नारा सहित दिवसमा सूचना, तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मौलिक बाजा बजाएर उद्घाटन गरेका थिए । कार्यक्रममा...

  • प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएका स्थानीय तहको अवलोकन तथा निरिक्षण गरेका छन् । बाँकेमा जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन...

  • भर्खरै जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा भई आएका प्रहरी उपरीक्षक अरुण पौडेलले लागूऔषध बेचबिखन तथा गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन । आईतबार नेपालगन्जका पत्रकारहरुसङ्गको परिचयात्मक कार्यक्रममा उनले सडक...

  • बाँकेको कोहलपुर-१४ हवल्दारपुरमा निर्माण सम्पन्न भएको एक वर्ष पुरा भईसक्दा पनि पशु हाट बजार संचालनमा आउन सकेको छैन । निकै महत्वका साथ हेरिएको पशु हाट बजार अझैसम्म संचालनमा नआउँदा स्थानियहरु आक्रोसित बनेका छन । बि.सं. २०७३ साल जेठमा पशुपंक्षि बिकास मन्त्रालय...

  • काठमाडौं-  अन्तर्राष्ट्रिय युवा दिवस आज , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा सन २००४ देखि मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले यस वर्षका लागी युवाका लागी सुरक्षित वातावरण तय गरेको छ । हरेक वर्ष १२ अगस्टमा...

  • कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि...

  • बाँके स्कुल आईडल-२०७५ को अडिसन राउण्ड सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्ज भएको अडिसन राउण्डबाट जिल्लाका १६ बिद्यालय छनौट हुन सफल भएका छन । ‘कला र संस्कृति राष्ट्रको पहिचान’ भन्ने मुल नाराका साथ पहिलो पटक मिडिया ल्याब प्रोडक्सन प्रा.लि. ले बाँके...

  • बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको विवाद चर्किएको छ । पुस्तकालय जस्तो पवित्र संस्थामा चरम गुटबन्दी हाबी भएको भन्दै संस्थाका आजिवन सदस्यहरु आन्दोलनमा उत्रिएका छन । पुस्तकालयको हालको कार्यसमितिले पुस्तकालयमा...