बाँकेको जानकी गाउँपालिका-६ गनापुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । गनापुरस्थित फारामटोलमा रहेको माइतीघरमा बस्दै आएकी एक महिलालाई उनकै श्रीमानले कुटोको हिडले प्रहार...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश तहको जिम्मेवारी बाँडफाँड टुंग्याएसँगै अब जिल्ला र स्थानीय तहको एकीकरणलाई तीव्रता दिएको छ । सातै प्रदेशका इञ्चार्ज, सह-इञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिवको टुंगो लागेपछि आधारभूत तहसम्मको एकता प्रक्रिया...
फेस अफ नेपालगन्ज-२०१८ का विजेता टिमलाई सद्भाव दुत घोषणा गरिएको छ । एक वर्षको लागि नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्थापना केन्द्र नेपालगन्जले फेस अफ नेपालगन्जका विजेता तथा फेस अफ नेपालगन्जका संयोजक र कार्यक्रम कोडिनेटरलाई सद्भाव दुत घोषणा...
साँगितिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका दुई जना ब्यक्ति सम्मानित हुने भएका छन । यहि असोज १२ गते हुन गईरहेको राष्ट्रिय संगितकर्मी संघ बाँकेको जिल्ला अधिवेशनका अवसरमा डेउडा गायक नरेन्द्रराज रेग्मी र वरिष्ठ संगितकार सुनिल सागरलाई सम्मान...
अमेरिकन डाइभर्सिटी भिसा (डिभी) असोज १७ देखि खुल्ने भएको छ। डिभी भर्ने अवधि कात्तिक २० सम्मको हुनेछ। डिभी भर्नकालागि अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारको विदेश मन्त्रालयले सूचित गरेको छ। कम्प्युटर ओभरलोड भई ढिलाइ हुने र आवेदन दर्ता नहुने सम्भावनासमेत...
हेबिट्याट नेपालको आर्थिक सहयोग तथा महिला उपकार मञ्च कोहलपुरको समन्वयमा राप्ती सोनारी-६ फत्तेपुरमा १ सय ४ घर बन्ने भएको छ । महिला उपकार मञ्चको समन्वयमा २०७२ सालका बाढी पिडीतकालागी घर निर्माणमा हेबिट्याट नेपालले आर्थिक सहयोग गरेको परियोजना प्रमुख साजन...
राप्ती सोनारी-६ फत्तेपुर मेहमानपुरको एक परिवारलाई महिला उपकार मञ्चले घर उपलब्ध गराउने भएको छ । आर्थिक रुपमा बिपन्न ५२ वर्षिया विन्तीराम थारुको परीवारलाई बाढी प्रकोप प्रतिकार्य कार्यक्रम अन्र्तगत बरण्डा र भान्सा सहितको घर उपलब्ध गराउने तयारी भईरहेको...
बाँके निर्वाचन क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजलाई अहिले भ्याईनभ्याई छ । केही दिनको बिदालाई सदुपयोग गर्दै आफ्नो निर्वाचन क्षेत्र फर्किएका प्रतिनिधी सभा सदस्य अथक प्रायः आफ्नो मतदाताहरुको गुनासो सुन्दै गरेको अवस्थामा भेटिन्छन । बाँकेकै विकट क्षेत्रका...
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले फेरि अर्को सफलता हात पारेका हुन् । सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने नयाँ “फम्र्याट”...
राज्यले प्रदान गर्ने सार्वजनिक सेवाहरुको अवस्था झल्काउनका लागि मंगलबार नेपालगन्जमा फोटो प्रदर्शनी गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको प्रदर्शनमा नेपालका ३४ वटा जिल्लाहरुको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित फोटोहरु...