प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता...
उपभोक्ताको हित विपरित काम गर्ने बाँकेका ९ फर्म कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाँकेको नेपालगन्जमा अनुगमन गर्दा यहाँका आम नागरिक ठगिदै गएको खुलेको छ । विभाग अन्तर्गत उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा बाँकेका...
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ । खनाल नेतृत्वको समुहले संघको स्थपना काल...
विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन गर्यो, 'हेलो ! ओ गाइच कता ?' 'बोटानिकल पार्क, गोदावरी । गाइच ।' 'हामीलाई...
जाजरकोटको भेरी नगरपालिकाले कर्मचारीलाई बर्खास्त गरेको प्रति निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले आपत्ती जनाएको छ । नगरपालिकामा कार्यरक्त एम.आई.एस. अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई बर्खास्त गरेकोप्रति...
मुगुका प्रतिनिधिसभा सांसद् गोपाल बम नेकपाको बहुमत पक्ष प्रचण्ड-माधवकुमार नेपालतिर नै रहेको बताएका छन् । उनले एक विज्ञप्ती मार्फत प्रचण्ड र नेपाल नेतृत्वको मुलधारमा नै रहेको प्रष्टिकरण दिएका हुन् । उनले यस्तै गंगा चौधरी (सत्गौवा) ले पनि आफू ओलीसहित कुनै...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले युवाहरुको टिमलाई काम गर्ने अवसर दिन व्यवसायीहरुसँग आग्रह गरेका छन् । संघको शनिबार हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट...
बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा पाँचौं साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी 'नमुना' ले उद्घाटन गरेकी थिइन...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री नमागेको तर अफर आए नछोड्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन् । ‘मैले प्रधानतमन्त्री मागेको छैन’, देउवाले...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई निलम्बनको निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन...