नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजे बैठक बस्न लागेको...
युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०/२१ को क्वाटरफायनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने ८ वटै टोलीको छिनोफानो...
नेपाल प्रहरीले रु. एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु. एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद...
सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको...
बाँकेको कोहलपुर नगरपालिका १० चटारमा बुधबार ठुलो दुर्घटना टरेको छ । चटारस्थित शिव मन्दीर नजिकै रहेको लिनखदास थारुको परालको टौवामा बुधबार दिउँसो आगलागी भएको थियो । परालको टौवामा आगलागी भएपछि नजिकै रहेको भुलानटार थारुको घर समेत जोखिममा परेको थियो । तर...
पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर २ हजार ७ सय ८१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ९४ जनासँगै देशभर कुल कोरोना संक्रमितको...
सर्वोच्च अदालतको फैसलाअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । गत दशैंताका नै पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । त्यतिबेला...
बाँके प्रहरीले जबरजस्ती करणीको प्रयास गरी फरार भएका एक युवालाई पक्राउ गरेको जनाएको छ । पह्ररीले नेपालगन्ज उपमहानगरपालिका ४ घोसी टोलका २० वर्षिय जुनेद हलवाई पक्राउ गरेको हो । हलवाईले गत माघ १६ गते नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क क्षेत्रभित्र संचालनमा...
नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचनसम्वन्धी...
नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार गरेको हो । बैठकमा सभामुखसहित संसदीय दलका २० सदस्यमध्ये केपी ओली...